स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

सुप्रिम कोर्टको आदेश अनुसार मिनिमम वेजेस लागु गर्नुपर्ने माग

दार्जीलिङ, 30 नोभेम्बर(निस): देशको सुप्रिम कोर्टले दिएको आदेश अनुसार आगनबाडी कर्मचारीहरुलाई मिनिमम वेजेस लागु गर्नुपर्ने माग हिल तराई आगनबाडी कर्मी सहकर्मी सगठनले गरेकोछ। सांगठनिक प्रमुख पुष्प लामाले एक प्रेस विज्ञप्ती

Read More »

भिकारी मुक्त बनाने दार्जीलिङ नगरपालिकाको पहल सुरु

दार्जीलिङ,30 नोभेम्बर(निसं): दार्जीलिङ नगरपालिका बजार विभागले शनिबार दार्जीलिङलाई भिखारीमुक्त बनाउने निर्णय र पहल गर्दै विशेष यस पहलमा महाकाल मन्दिर क्षेत्रमा दार्जीलिङ शहरलाई सफा र भिखारीमुक्त बनाउने कुरा राखेकोछ। यस सम्बन्धमा

Read More »

आशा-गाई परियोजना अघि सर्दै विक्रम गाउँ-वस्तीसम्म

दार्जीलिङ, 30 नोभेम्बर(निसं): दार्जीलिङ पहाडी भेगमा यसैलाई आत्मसात गर्दै विकरण फाउण्डेशन-ले गाई संरक्षण गर्ने लक्ष्यसँगै गत 4 अनि 5 अक्टोबरमा आएको प्राकृतिक आपदाले पुर्‍याएको गाईको नोक्सानीलाई पुरा गर्ने उदेश्य लिएर

Read More »

नारी हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा 

दार्जीलिङ, 30 नोभेम्बर (निस): नारी  हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा परेकी छन्।67 वर्षीय शोभा थामी नारीहरूका उत्साह र प्रेरणाका उदाहरण हुन् ।  अत्यन्त दुःखको साथ यस समाचारलाई साझा गर्न गरिरहेछौं

Read More »

बहुउद्देश्यीय सहकारी संस्थाको मह उत्पादन सम्झौता

दार्जीलिङ,29 नोभेम्बर(निसं):आईभी बहुउद्देश्यीय सहकारी संस्थाले सुरु  गरेको मह उत्पादन एकाईको ऐतिहासिक सम्झौता भएकोछ।दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन एकाई सुरु गरेको छ।डीसीडीसीबी-ले पहाडका किसानहरुसँग कच्चा मह संकलन

Read More »

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

खरसाङ, (निसं): खरसाङ्को एक प्रतिष्ठित नाट्य संस्था जागृति परिवारद्वारा यसको निजी भवनमा एक श्रद्धाञ्जली सभा सम्पन्न गरियो । गत 20 नोभेम्बरको दिन दिवङ्गत भएका वरिष्ठ अभिनय कलाकार, खेलाड़ी ,समाजसेवी साथै

Read More »

ट्रेन्डिङ समाचार

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

कृषि तथा बागवानी विभाग, पाक्योङले चुनौतीपूर्ण परिस्थितिहरूको बाबजुद पनि कृषि–किसान दर्ताप्रति अटल प्रतिबद्धता प्रदर्शन गर्‍यो। कृषि तथा बागवानी विभाग, पाक्योङ जिल्लाले निरन्तर वर्षा, कठिन भूभाग र क्षेत्र कार्यान्वयनको क्रममा सामना गर्नुपरेका विभिन्न सञ्चालन चुनौतीहरूको बाबजुद पनि कृषि–किसान दर्ताको सफल कार्यान्वयनप्रति असाधारण समर्पण र प्रतिबद्धता प्रदर्शन गर्‍यो। विभागका अधिकारीहरू र क्षेत्रीय अधिकारीहरूले जिल्लाभरि अथक रूपमा किसान दर्ता सञ्चालन गरिरहेका छन्, प्रायः

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सौरेनी बस्तीको जमिनको पट्टा शंसोधन भएको दावि

सौरेनी बस्तीवासीलाई लगभग गत तीन महीनाअघि वितरण गरिएको जमिनको पट्टा पूर्ण रूपमा आवादी पट्टा रहेको सौरेनी बस्ती खासमहल संरक्षण समितिकी कार्यवाहक अध्यक्ष तथा पञ्चायत समिति सदस्य चेतना तामाङले बताएकी छन्। उनले आज सौरेनीमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कतिपय व्यक्तिहरूले राजनीतिक स्वर्थका लागि उक्त पट्टा अझै पनि पेट्रोल पम्प पट्टा नै रहेको अफवाह फैलाउने कार्य गरिरहेको भएको तर यो सरसर झुटो

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। ​उहाँलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको

Read More »