स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

फादर एडवर्ड बारेट्टो दार्जीलिङका सह-धर्माध्यक्ष नियुक्त

दार्जीलिङ,1 दिसम्बर (निसं): क्याथोलिक सामाजका लागि एक विशेष दिन गत शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमवीच केन्द्रीय धर्म प्रदेश भ्याटिकन सिटी-बाट पोप लियो चौधौंले फादर एडवर्ड बारेट्टोलाई दार्जीलिङ धर्मप्रान्तको सह-धर्माध्यक्ष नियुक्त

Read More »

आर्य समाज मन्दिरमा अध्यात्म चिन्तन सभा 

दार्जीलिङ,1 दिसम्बर (निसं): गत शुक्रबारको दिन स्थानीय आर्य समाज मन्दिर, जी बिल्डिङको नीजि अफिसमा दिउँसो सोभित बैश्यज्युको प्रमुख आतिथ्यमा क्रमैले माँ काली मन्दिर रानीहिट्टी राजबारीका गुरूजी पाल्देन डुक्पा (स्वतन्त्र सेनानी गागा

Read More »

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

खरसाङ,  (निसं): खरसाङ्को गोर्खा जनपुस्तकालय भवनको प्रेक्षा गृहमा भयो। संस्थाका उपाध्यक्ष मुकुल तामाङ्को अध्यक्षतामा सम्पन्न यो सभाको आरम्भ पास्टर डा. अजय छेत्रीको प्रारम्भिक प्रार्थना अनि बाईबलका वचनबाट गरिएको थियो। खरसाङ

Read More »

मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

खरसाङ, (निसं): खरसाङको मन्टभियट रोडस्थित क्याम्ब्रिज स्कूल मुनि केही समयदेखि फोहोर-मैला थुपारिने स्थान बनेको छ। यहाँ सड़क किनारको नालीमा फोहोर-मैलाको थुप्रो सधैँ रहने गरेको छ। कुनै समय फोहोर-मैला छरिएर सड़कमा

Read More »

माने डाँडा वार्ड नम्बर दुईमा सडक निर्माण आधार शिला 

पेशोक, 30 नोभेम्बर(निसं):विकास भएन र हुँदैन भन्नेहरुलाई यो एउटा उदाहरण हो, उक्त मन्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमाका महासचिव एवं एमओडी सभासद प्रणाम रसाईलीले मानेडँडा गाउँमा सड्क मार्गको आधार-शिला

Read More »

देवकोटा संघको श्रमदान यथावत 

मजुवा, 30 नोभेम्बर(निसं): अप्पर सिङ्गबुङ डेरा देवकोटा संघको आयोजनामा श्रमदानद्वारा भइरहेको बाटो मर्मत कार्यमा वरिपरिको संघसंस्थाहरू लगायत गाउँलेहरूको विषेश सहायता र प्रयासमा असुविधा भएकोमा ठाउँहरूमा सोलिङ लगाउदै, कंक्रिट ढलाई लगाएर

Read More »

ट्रेन्डिङ समाचार

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

कृषि तथा बागवानी विभाग, पाक्योङले चुनौतीपूर्ण परिस्थितिहरूको बाबजुद पनि कृषि–किसान दर्ताप्रति अटल प्रतिबद्धता प्रदर्शन गर्‍यो। कृषि तथा बागवानी विभाग, पाक्योङ जिल्लाले निरन्तर वर्षा, कठिन भूभाग र क्षेत्र कार्यान्वयनको क्रममा सामना गर्नुपरेका विभिन्न सञ्चालन चुनौतीहरूको बाबजुद पनि कृषि–किसान दर्ताको सफल कार्यान्वयनप्रति असाधारण समर्पण र प्रतिबद्धता प्रदर्शन गर्‍यो। विभागका अधिकारीहरू र क्षेत्रीय अधिकारीहरूले जिल्लाभरि अथक रूपमा किसान दर्ता सञ्चालन गरिरहेका छन्, प्रायः

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

नर्सिङ छात्रासँग दुष्कर्मको प्रयास, आरोपीलाई आज फेरि न्यायालयमा पेश गरिने

दार्जीलिङ, 12 फरवरी (निसं):दार्जीलिङको नर्सिङ स्कूलकी एउटी छात्रामाथि दुष्कर्मको प्रयास भएको घटना प्रकाशमा आएपछि निकै सनसनी मच्चिएको छ। गत केही दिनअघि दार्जीलिङ जिल्ला नर्सिङ स्कूलमा भएको यस प्रकारको घटनाले गम्भीर प्रश्नहरू जन्माएका छन् । दार्जीलिङ जिल्ला अस्पतालकै वार्ड मास्टर उत्तम राय नामक युवकले यस्तो दुष्कर्मको प्रयास गरेपछि पीड़ित नर्सिङ छात्राले स्थानीय दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेकी थिइन्, जसको

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। ​उहाँलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको

Read More »