स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

खरसाङ, (निसं): खरसाङको मन्टिभियट रोडमा रहेको टासी साम्तेनलिङ गुम्बामा गत 24 नोभेम्बरदेखि आरम्भ भएको पाँच दिवसीय आर्यतारा देवी (डोल्मा) पूजा समाप्त भएको छ। शुक्रवार गुम्बामा टुल्कु रिम्पोर्छे कुनसाङ राङडोल अनि

Read More »

खरसाङका क्याथोलिकहरूद्वारा ख्रीष्ट राजाको पर्व भक्तिभावको साथमा पालन

खरसाङ: ब्रह्माण्डका राजा प्रभु येशू ख्रीष्टको पवित्रता, जसलाई सामान्यतया ख्रीष्ट राजाको पर्व भनेर चिनिन्छ। यो पर्व सेन्ट पल पेरिस र सेन्ट जोन बर्चम्यान्स पेरिस खरसाङका क्याथोलिकहरूद्वारा संयुक्त रूपमा बढ़ो श्रद्धाका

Read More »

इल्टाले सय वर्षको कार्यकाल पुरा गरेको अवसरमा संगठनका विशिष्ट व्यक्तिहरू सम्मानीत

खरसाङः इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा) खरसाङ शाखाले सामाजिक कार्य गर्ने विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाएको छ। मुतन्चि रोङ सेजुम (इल्टा) ले 1 सय वर्षको सामाजिक कार्यकाल पुरा गरेको अवसरमा खरसाङको

Read More »

फोलो साहित्यकार असीत राईको 85 औँ जन्म जयन्ती पालन

खरसाङः असीत राई स्मृति साहित्यिक मञ्चको आयोजनामा पालन गरियो। खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको यो कार्यक्रम मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा

Read More »

ख्रीष्ट राजाको क्रिश्चियन पर्व र्‍याली

दार्जीलिङ,25 नोभेम्बर(निसं: लोरेटो कन्भेन्टस्थित क्याथेड्रल अफ द इमाकुलेट कन्सेप्शन प्रमुखको अगुवाइमा ख्रीष्ट राजाको क्रिश्चियन पर्वको अवसरमा शान्तिपूर्ण र प्रार्थनापूर्ण युकेरिस्टिक जुलुसको आयोजना गरेको थियो। यो धर्मिक र्‍याली लोरेटो कन्भेन्टबाट बेथानी

Read More »

माँ काली मन्दिरमा 100औं जन्मोत्सव पालन

दार्जीलिङ,25 नोभेम्बर(निसं): आइतबार चारवटा कार्यक्रम एकै दिनमा गर्दै अन्त्यमा श्री सत्य साई बाबाको जन्मोत्सव हरेक वर्ष झैं यस वर्ष पनि माँ काली मन्दिर, रानीहिट्टी, राजबारीमा गुरूजी पाल्देन डुक्पा अनि माताजी

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

पुलबजारमा दिल्ली अकादेमी र शब्द साधना मञ्चद्वारा संयुक्त कार्यक्रम

पुलबजार, 20 जुलाई(निसं): साहित्य अकादमी नयाँ दिल्ली र शब्द साधना मञ्च पुलबजारको संयुक्त आयोजनामा प्रख्यात नेपाली लेखकहरूको साहित्यिक मञ्च साथमा प्रख्यात साहित्यकार एम पथिकसित लेखकको भेटघाट कार्यक्रम सम्पन्न भयो। मञ्चका निज सभापति कवि भक्तकुमार सुब्बाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्य अकादेमी नयाँ दिल्ली , नेपाली भाषा परामर्श समिति संयोजक  शंङ्करदेव ढकाल उपस्थित थिए विशिष्ट अतिथहरूमा नेपाली भाषा

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »