स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

दुइ सय करोडको मिसन अमृत 2.0 पानी आपूर्ति र सुदृढीकरण

खरसाङ नगरपालिकामा दुइ सय करोडको मिसन अमृत 2.0 मार्फत पानी आपूर्ति अनि सुदृढीकरण परियोजनाको शुभारम्भ भयो। यसलाई जीटीए प्रमुख अनित थापाले “यो सुरुवात मात्र हो भन्दै खरसाङलाई अस्पताल, कार पार्किङ

Read More »

लामाहट्टामा दुई दिवसीय धार्मिक अनुष्ठान सम्प्न्न: 

लामाहट्टा-पेशोक: 22 नोभेम्बर(निसं): गत 19 नोभेम्बरदेखि भएको विशेष धार्मिक अनुष्ठान बिहिबार विशेष पुजा, अभिषेक अनि वाङ अभिषेक गर्दै समापन गरियो। अप्पर लामाह्ट्टा वार्ड नम्बर 15  अवस्थित थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बामा

Read More »

महाकाल मन्दिर कमिटीद्वार रोगीहरुलाई खाना वितरण

दार्जीलिङ,22 नोभेम्बर(निसं): दार्जीलिङ महाकाल मन्दिर पूजा कमिटी तथा वेलफेयर सोसाइटी सदस्यहरूले शुक्रबार दार्जीलिङ शहर वरिपरिका 15 जना बिरामीहरूलाई प्रोटिनयुक्त खाना र प्रार्थनाका सामानहरू 6 महिनाको निम्ति वितरण गरेकोछ। यो अभियान

Read More »

सोरेङमा भुपु सैनिक कल्याणको आउट रिच कार्यक्रम 

पेशोक, 21 नोभेम्बर(निसं): रंगली- रंगलीयट खण्ड्को मिड्ल सोरेङ बस्तीमा गोर्खा भुतपुर्व सैनिक कल्याण संगठनको आयोजनामा डोर टू डोर आउट रिच कार्यक्रम हिजो सम्पन्न भएको संगठनका सचिव रोशन छेत्रीले दिएका छन्।

Read More »

क्याडेटहरूलाई लेबोङमा आधुनिक भारतीय सेना हतियार प्रदर्शनी

दार्जीलिङ,21 नोभेम्बर(निसं): बिहिबार एनसीसी दिवसको अवसरमा,5औं बंगाल बटालियन एनसीसी युनिटले दार्जीलिङ सरकारी कलेज, आरकेएसपी स्कूल, सेन्ट जोसेफ कलेज र अन्य विभिन्न स्कूल र कलेजका लेबोङ मैदानमा आफ्ना उपस्थित 316 जना

Read More »

गाई गुमाउनेहरुलाई आशा गाईको सहयोग 

दार्जीलिङ,21 नोभेम्बर(निसं): विक्रम फाउण्डेशन-ले गौ-धन प्रकल्प अधीनस्थ बिजनबारी क्षेत्रमा पहिरो पीडित सबै परिवारलाई आशा गाई-प्रदान गरिने कार्यक्रमलाई अघि बडाउदै विक्रम फाउण्डेशनले महत्वाकांक्षी कार्यक्रम गौ-धन प्रकल्प अन्तरगत बिजनबारी क्षेत्रमा पहिरोपीडित सबै

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

६माइल‌ लेक-ले पुर्नजीवन पाउने सङ्केत

विलुप्तिको संघारमा पुगेको ६ माईल‌ लेक-ले लगभग २ दशकपछि पुर्नजीवन पाउने सङ्केत देखापरेको छ। पोखरी बचाऔं समिति अनि जोइण्ट म्यानेजिङ कमिटि (जेएमसी) -ले उठान गरेको यो महत्वकांक्षी संयुक्त प्रयासपछि अहिले देखा परेको पोखरीको पुन: स्वरुपले सबैमा काम गर्ने जोश एवं उत्साहको थप रक्त संचार गरिदिएको छ। ६ माइल बजार अनि ७ माइल गढी देवी मन्दिरबीच बाटो किनाराको यो प्राकृतिक ताल

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »