सोरेङमा भुपु सैनिक कल्याणको आउट रिच कार्यक्रम 

Share this news

पेशोक, 21 नोभेम्बर(निसं): रंगली- रंगलीयट खण्ड्को मिड्ल सोरेङ बस्तीमा गोर्खा भुतपुर्व सैनिक कल्याण संगठनको आयोजनामा डोर टू डोर आउट रिच कार्यक्रम हिजो सम्पन्न भएको संगठनका सचिव रोशन छेत्रीले दिएका छन्। मिड्ल सोरेङ् स्थित एक होमस्टेमा सम्पन्न भएको उक्त आउट रिच कार्यक्रममा दार्जीलिङ 123 माउन्टेन ब्रिग्रेड्का भेट्र्न विभागका प्रमुख कर्णेल अमित अस्त्री मुख्य अतिथिको रुपमा उपस्थित थिए भने संगठन सभापति अवकाशप्राप्त कप्तान के बी मुखियाले अध्यक्षता गरेका थिए भनी संगठन महासचिव अवकास प्राप्त सुवेदार रोशन छेत्रीले जनाएका छन्। महासचिव छेत्रीले जनाए अनुसार, उक्त आउट रिच कार्यक्रममा विशेष क्षेत्रका सम्पुर्ण पुवसैनिक अनि आश्रीत परिवार साथै वीर नारीको लागि महत्वपूर्ण अनि एतिहासिक कार्य गरिएको थियो जसमा देशका लागि सिमानामा आफ्नो सम्पुर्ण जीवन अनि जवानीलाई समर्पण गरेर आफ्नो परिवार देखि टाँडा रहेर त्याग र सेवाको सराहना गरियो। देशको निम्ति गरिएका कार्यको फलस्वरूप यसरी गाउँगाउँ पुगेर सहयोग प्रदान गर्दै आफ्नो कर्तव्य पूरा गर्दै कागजात समबन्धी समस्या, विरामी हेरविचार, क्यान्टीन कार्ड, जीवन प्रमाणपत्र, बैंक, प्रमाणपत्र ,नाम संशोधन, आदि संगठनले गर्दै ल्याएको बताए भने उक्त कार्य गावँवासी पहिलो पल्ट गरिएको बताउदै आभार व्यक्त गरे। हालै गठन गरिएको संगठनद्वारा निरन्तर दुईवटा यस्ता कार्य गर्नु भनेको लरतरो कुरो होइन भनी मुख्य अतिथि क. अमित अस्त्री अनि विशिष्ट अतिथि एसपी प्रधानले आफ्नो सम्बोधनमा जनाएको बताइएको छ् । उक्त अवसरमा विभिन्न ब्यांकका प्रबन्धकहरुको उपस्थिति रहेका थिए भनेर  एसबीआई टिस्टाका शाखा प्रबन्धक प्रणय तामङले सकारात्मक पहल बताए। कार्यक्रमलाई संगठनका महासचिव अप्रा. सुवेदार रोशन छेत्रीले संचालन गरेका थिए भनी छेत्रीले जानकारी गराएका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ