हिमालयन स्यालामाण्डर संरक्षण सचेतना कार्यक्रम
दार्जीलिङ, 19 जुलाई(निसं):अरण्य सप्ताह-26 को अवसरमा दार्जीलिङस्थित महाकाल मन्दिरमा मन्दिर समिति, पर्यटक तथा त्यहाँ आउने स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता र समन्वयमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम तथा वृक्षारोपण अभियान आयोजना…
