अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): भारतीय जनता पार्टी(भाजपा) पार्टीले चुनावअघि गरेको प्रतिबद्धता पूरा गरेको भन्दै हिल-तराई आँगनवाडी कर्मी-सहकर्मी संगठन अन्तर्गत विभिन्न ब्लकका आँगनवाडी कर्मी तथा सहकर्मीहरूले पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारी तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरे।
संगठनका प्रतिनिधिहरूले राज्य सरकारले आँगनवाडी कर्मी तथा सहकर्मीहरूको अतिरिक्त अनेरियम वृद्धि गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। उनीहरूले यस कदमले आँगनवाडी कर्मीहरूको मनोबल बढ्नुका साथै उनीहरूको सेवाप्रति सम्मान व्यक्त भएको बताएका छन्।
उनीहरूले अब केन्द्र सरकारले पनि आँगनवाडी कर्मी तथा सहकर्मीहरूको अनेरियमा 60 प्रतिशत वृद्धि गर्ने अपेक्षा व्यक्त गर्दै आफ्नो सरकारप्रति पूर्ण विश्वास रहेको बताएका छन्।
संगठनका सदस्यहरूको भनाइ अनुसार, सरकारले आँगनवाडी कर्मी तथा सहकर्मीहरूको भविष्य सुरक्षित गर्न थप सकारात्मक निर्णयहरू लिने विश्वास रहेको छ।

Share this news
आजको रोजाइ
भारतको निजी अन्तरिक्ष यात्रामा ऐतिहासिक सफलता, स्काइरूटको विक्रम–१ ले कक्षा पुगेर रच्यो नयाँ इतिहास

दिल्ली विश्वविद्यालयमा प्रिण्टेड प्रचारमा पूर्ण प्रतिबन्ध: विद्यार्थी संघ चुनाउका लागि कडा नियम जारी

NIEDO NEET-2026: भारतीय सेनाको सहयोगमा विपन्न विद्यार्थीले पाए मेडिकल शिक्षामा सफलता

चुनाव आयोगको राष्ट्रिय मिडिया सम्मेलनमा सिक्किमको सहभागिता,

सरकारी बसमा नारीहरूलाई नि:शुल्क सेवा अनि अतिरिक्त अपमान: पहाडी भेगमा जनगुनासो बढ्दो

राजारहाटको दक्षिण नारायणपुरमा जुट–स्ट्रिङ बम विस्फोट, नयाँ भाडावाला कोठा सफा गर्ने क्रममा घटना

केन्द्रीय गृहमन्त्री शाहलाई मुख्यमन्त्रीको साथमा विष्टद्वारा स्वागत: क्षेत्रको विकास र सुरक्षामा नयाँ ऊर्जा

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण