स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

लोवर गोक केवल थापाको घर आगलागी

बिजनबारी,18 नोभेम्बर(निसं): दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ पुलबजार-बिजनबारी-गोक समष्टिको गोक एक ग्रामको लोवर गोक निवासी केवल थापाको घरमा गए राती भीषण आगलागी भएको खबर प्रकाशमा आएको छ भने उक्त घटनामा पर्दा थापाको

Read More »

पहाड़का चियाबारीहरूमा समस्याको थुप्रो आन्दोलनको तयारीमा श्रमिक स‌ङ्गठनहरू

दार्जीलिङ,१७ नोभेम्बर (निस)): दशैं र तिहारको कारण अल्झिएको चिया बगानका विविध मुद्दा र मागहरू अब पुनः उठ्ने सम्भावना छ।(पहाड़का श्रमिक सङ्गठनहरूले यस्तै सङ्केत दिइरहेका छन्। सबै ———————————————————————————————————————————————– श्रमिकहरूको पीएफ, ग्रेच्यूटी, फौलाई,

Read More »

छोटा रंगीतको बगर बाटोमा यातायात जोखिम

मजुवा, 17 नोभेम्बर (निसं): छोटा रंगीतको यातायात जोखिमपूर्ण भएको छ। गत 4 अक्टोबरको आँधी वेहरीले छोटा रंगीतलाई क्षतविक्षत बनाइ दिएपछि यो बाटोमा ठूलो समस्या देखापरेको छ। आरूबोटे सिङ्गबुङ्ग डेरा भएर

Read More »

मंगर संघ भारत सिटोङ जोनल समिति गठन

दार्जीलिङ,17 नोभेम्बर(निसं): केन्द्रीय समिति अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सहसचिव सञ्जीव थापा मंगर, सल्लाहकार अदिप थापामंगर, कार्यकारी सदस्य मनिष राना, बीबी मंगर लगायत अन्य पदाधिकारीगणको

Read More »

सञ्चयन अनि शब्दवासको विधिवत लोकार्पण

दार्जीलिङ,16 नोभेम्बर(निसं):नरपूर्ण साहित्यिक गुठी दार्जीलिङको आयोजनामा दुई कृतिहरूको लोकार्पण गरियो। यी दुवै कृतिहरू नरपूर्ण साहित्यिक गुठीद्वारा प्रकाशित कृतिहरू हुन्। समालोचनात्मक लेखहरूको संकलन सञ्चयन अनि प्रताप छेत्री कृत कविता संग्रह शब्दवासको

Read More »

दिसम्बरभित्र कर बुझाए १० प्रतिशत छुट

दार्जीलिङ,16 नोभेम्बर(निसं): दार्जीलिङ नगरपालिकाले हाल आउने २०२६/२०२७/-को करहरू लिन शुरू गरिसकेको छ। त्यसैले नगरवासीले दार्जीलिङलाई बुझाउनुपर्ने उक्त कर दिसम्बर महिनाभित्रसम्ममा तिरे अथवा बुझाए नगरपालिकाले १० प्रतिशत दिने जानकारी दार्जीलिङ नगरपालिका

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोरामुमोद्वारा सोनादामा शहीद दिवस पालन

सोनादा, 27 जुलाई(निसं): गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेकोछ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा 1986 देखि 2017 सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »