स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

मर्मत कार्य यथावत भोलिदेखि यातायात खुल्ला हुने  

मजुवा, 16 नोभेम्बर (निसं):मजुवा ग्राम पञ्चायत अन्तर्गत शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरावीच बतासेको सडक मर्मत कार्य धमाधम भइरहेपनि  आईतवारदेखि  यातायात खुल्ला रहनेछ। बाटो मर्मति कार्यको आज दशौं दिनपनि श्रमदानदाताहरू उत्साह

Read More »

पेशोक लुप गोलाईमा गुडिरहेको बोलेरो दुर्घटना 

पेशोक, 16नोभेम्बर(निसं): आज पेशोकको लूप नजिकको गोलाईमा एउटा WB/60 /S 9056 नम्बर भएको बोलेरो गाडी गुडिरहेको समय सडकमा गाडीले नियन्त्रण गुमएकोले शनिबार दुर्घटनामा  परेको समाचार प्रकाशमा आएको छ् । प्राप्त

Read More »

एसके मोक्तानको अनुशीलन- कविता सङ्ग्रह लोकार्पण

 रेलिङ, 16 नोभेम्बर (निसं): रेलिङ भेल्ली नमस्कार कल्याण संघको मुख्य आयोजनामा आज शिक्षक तथा सर्जक एसके मोक्तानको पहिलो कविता सङ्ग्रह अनुशीलन-को विधिवत् रूपमा लोकार्पण गरिएको छ। स्थानीय रेलिङ उच्चतर माध्यमिक

Read More »

 रेडक्रस बिल्डिङ जाने बाटो जोखिम अनि जिर्ण अवस्थामा

दार्जीलिङ,16 नोभेम्बर(निसं): दार्जीलिङ शहरमा रहेको रेड क्रस सोसाइटी बिल्डिङ-मा जाने बाटो मुल गेट नजिकको अवस्था अति नै जोखिमपूर्ण साथै कुनै पनि समय यसमा दुर्घटना हुन सक्ने अवस्थामा पुगिसकेको छ, दार्जीलिङ

Read More »

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

दार्जीलिङ,1 5 नोभेम्बर (निसं): सुके माने भञ्ज्याङ समष्टिअन्तर्गत लामी नयाँ बस्ती गाउँलाई जोड्ने सड़क नै गत 4 अक्टोबरको पैहोले चुड़िएर झरेपछि उक्त गाउँका मानिसहरूलाई यातायात गर्न धेरै समस्या भइरहेको छ।

Read More »

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

दार्जीलिङ, 15 नोभेम्बर (निसं): आज चिल्ड्रेन्स डे को अवसरमा पोखेबुङ सेन्ट मार्गेट एकाडेमी स्कूलका कक्षा १ देखि नवीं श्रेणीका विद्यार्थीहरू दार्जीलिङको सानो रेल चढ़ेर बेस्सरी रमाए। विद्यार्थीहरू सितै स्कूलका शिक्षिकाहरूले

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

विद्यार्थीमुखी कार्यक्रमको साथमा 90 औँ हरिभक्त कटुवाल जयन्ती

खरसाङ, 2 जुलाई (निसं)ः असीत राई साहित्यिक मञ्च अनि ब्लुमफिल्ड महकुमा पुस्तकालयको संयुक्त आयोजनामा 90 औँ हरिभक्त कटुवाल जयन्ती पालन गरियो। ब्लुमफिल्ट महकुमा पुस्तकालय भवनमा असीत राई साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा अनि वरिष्ठ साहित्यकार कमल भण्डारीको प्रमुख आतिथ्यमा स्पन्न भएको यो कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि, विषिष्ट अतिथि, मञ्चका सचिवको बाहुलीबाट हरिभक्त कटुवालको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी आरम्भ गरिएको

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »