स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »
Laying the foundation stone for the construction of the school building

लाभा उच्चतर माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास

लाभा,  (निसं):गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत अभियान्त्रिकी विभागले लाभा उच्चतर माध्यमिक विद्यालयको भुइँतला तथा चार तल्ले भवन निर्माण कार्यको विधिवत शिलान्यास सम्पन्न गरेको छ। शिलान्यास समारोहमा प्रमुख अतिथि जिटीएको मुख्य कार्यपाल अनित

Read More »

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’

Read More »

रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात

सोनादा , (निसं): रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात वरिष्ठ उपाधि संगीतकार मानसिंह राईको बाहुलीबाट विधिवत उद्घाटन गरेर तरङ्ग सुर संगीत केन्द्र सोनादाको सम्बन्धनमा गरियो। प्राध्यापक निरज राईको अध्यक्षतामा

Read More »

5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने

खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार

Read More »

नमस्ते खरसाङ्को दशौँ स्थापना दिवस समारोह सम्पन्न

खरसाङ , (निसं): खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा नमस्ते खरसाङको दशौँ स्थापना दिवस सम्पन्न भएको छ। खरसाङमा समाचार च्यानलको रुपमा सन्‌‍ 2016 मा स्थापना भएको नमस्ते खरसाङ्को दशौँ स्थापना

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सुखानीमा फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा

चितवन — नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेका छन् । नेपाल पन्छीविद् संघले बुधबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी दिएको छ । गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो ।

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »