स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

पेमा छ्योइलिङ गुम्बामा पनि आज पूजा अर्चना सम्पन्न 

मिनरल स्प्रीङ, 10 अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू

Read More »

आधार कार्ड मशिन अचल भएकोले जनसाधारणलाई असुविधा

दार्जीलिङ, 10 अगस्त(निसं): भारतीय नागरिकहरूको परिचयहरूको प्रमाण पत्रहरूमा विशेष महत्व बोकेको आधार कार्ड मशिन अचल भएकोले घुम-जोरबङ्लो क्षेत्रबासी साथै वरिपरिका जनसाधारणलाई आधार कार्ड नयाँ बनाउन, आधारित कार्ड संशोधन गर्न साथै

Read More »

पोखरीलाई बचाउन आर्थिक सहयोगको अपील

६ माईल पोखरीलाई तयार स्थितिमा उभ्याउन पोखरी बचाऊ समितिले पहाडवासीसमक्ष आर्थिक सहयोगको अपील गरेको छ। चन्दा सङ्कलन गरेर सुरु गरिएको जीर्णोद्धार कार्य अहिले पनि युद्धस्तरमा चलिरहेको भए तापनि योजना पूरा

Read More »

कहिले सुध्रेला गोक सडकको अवस्था !

गोक, 7 अगस्त(निसं): फेरि गोक सडकको अवस्था दिन प्रति दिन बिग्रन्दै गइरहेको छ। बुधबार बिहान जोरथाङ बजारको समान लिएर आएको एउटा माजदा गाड़ी सडकको अवस्था ठिक नभएकोले भित्तामा फसिनु पुग्यो।

Read More »

समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि

Read More »

सड़क किनार होचो स्थानको ढकनी विहीन एमसी बस्क जोखिमपूर्ण

खरसाङ, (निसं): खरसाङ शहरको महकुमा अस्पताल मुनि वर्द्धवान रोड किनारमा एउटा एमसी स्वीच बक्स धेरै समयदेखि ढकनी विहीन अवस्थामा रहेको छ। यो स्वीच बक्समा एमसीसित जोड़िएका तारहरू जोड़िएको स्थानमा नाङ्गो

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

बिजनबारीमा 98औं गिरी जयन्ती पालन 

बिजनबारी,28 दिसम्बर(निसं): बिजनबारी कला सङ्गमकाे आयाेजनामा शनिबार बिजनबारी-पुलबजार ग्राम पञ्चायत भवनमा 98औ  अगमसिंह गिरी जन्मजयन्ती  पालन गरेको छ। सङ्गमका सभापति एमबहादुर सुब्बाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा बिजनबारी कला संगमका संरक्षकद्वय राजेन्द्र प्रधान कुमुदरन्जन गिरी सल्लाहकार सदस्यहरु  कमल प्रधान, टीबी बराईली , दिपक प्रधान अनि प्रेमनाथ सेवा लगायत स्थानीय विशिष्ट व्यक्तिहरुकाे सहभागिता रहेकाे थियोे । कवि गिरीकाे तस्बिरमा माल्यार्ण तथा दिप

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »