पेमा छ्योइलिङ गुम्बामा पनि आज पूजा अर्चना सम्पन्न 

Share this news

मिनरल स्प्रीङ, 10 अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू मनाउँदै आइरहेका छन्। हिन्दू अनि बौद्ध धर्मावलम्बीहरूले आजको दिन मन्दिर, गुम्बामा पूजा आजा गरी सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु भाइचारा आदिको कामना राख्ने गर्छन् भने ईश्वर तथा भगवान प्रति आस्था अनि विश्वास समर्पित गर्ने गर्छन्।यसै क्रममा आज दवाईपानी बस्ती स्थित पेमा छ्योइलिङ गुम्बामा गुम्बा संन्चालन समिति अनि म्हाणीपा संघद्वारा विशेष पूजा अर्चना गरिएको उक्त गुम्बाका प्रमुख लामा वाङदी रूम्बाले जानकारी दिएका छ्न्।छो छ्युमी वाङ वितरण आदि द्वारा सम्पन्न आजको पूजामा बौद्ध धर्मावलम्बीहरू तथा म्हाणीपाहरू द्वारा महिना व्यापी रूपमा गरिने बज्र गुरू जप पनि अभिषेकसहित समापन भएको उनले बताएका छन्।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ