पेशोक लुप गोलाईमा गुडिरहेको बोलेरो दुर्घटना 

Share this news

पेशोक, 16नोभेम्बर(निसं): आज पेशोकको लूप नजिकको गोलाईमा एउटा WB/60 /S 9056 नम्बर भएको बोलेरो गाडी गुडिरहेको समय सडकमा गाडीले नियन्त्रण गुमएकोले शनिबार दुर्घटनामा  परेको समाचार प्रकाशमा आएको छ् । प्राप्त जानकारी अनुसार, शनिबार लगभग 12 बजीतिएर उक्त बोलेरो गाडी दार्जीलिङ मन्दिर दर्शनबाट फर्किरहेको समय दुर्घटना भएको बताएकोछ भने दुर्घटनामा यात्रीहरुलाई सामन्य चोट लागेको जानकारी छ। अन्य गाडीमा सवार यात्रीहरु सकुशल रहेको छ।

Share this news
आजको रोजाइ
राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन