दिसम्बरभित्र कर बुझाए १० प्रतिशत छुट

Share this news

दार्जीलिङ,16 नोभेम्बर(निसं): दार्जीलिङ नगरपालिकाले हाल आउने २०२६/२०२७/-को करहरू लिन शुरू गरिसकेको छ। त्यसैले नगरवासीले दार्जीलिङलाई बुझाउनुपर्ने उक्त कर दिसम्बर महिनाभित्रसम्ममा तिरे अथवा बुझाए नगरपालिकाले १० प्रतिशत दिने जानकारी दार्जीलिङ नगरपालिका एमआईसी वित्त विभागका विष्णु मल्लले दिएका छन् । यसको साथै नगरपालिकाको जमीन लिजमा लिएर पनि लिज रिन्यू नगर्ने नगरवासीलाई चाँडै लिज रिन्यू गर्ने आह्वान उनले गरेका छन् । लिज रिन्यू नगरेको खण्डमा लिज रद्ध हुन सक्ने उनले सावधानी गराएका छन्।

Share this news
आजको रोजाइ
राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन