मंगर संघ भारत सिटोङ जोनल समिति गठन

Share this news

दार्जीलिङ,17 नोभेम्बर(निसं): केन्द्रीय समिति अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सहसचिव सञ्जीव थापा मंगर, सल्लाहकार अदिप थापामंगर, कार्यकारी सदस्य मनिष राना, बीबी मंगर लगायत अन्य पदाधिकारीगणको उपस्थितिमा सिटोङ खासमल अनि सिन्कोना बगान अन्तर्गतका विभिन्न शाखा प्रतिनिधिहरूलाई लिएर एउटा महत्वपूर्ण सभा नस्पति गाउँ स्थित  आशा थापा मंगर स्मृति सामुदायिक भवनमा  सम्पन्न भयो। सभाले सर्वसम्मतीमा नयाँ क्षेत्रीय समिति निम्न प्रकारले गठन गरियोम जसमासभापति श्री सुरत थापा मंगर,उ पसभापति प्रदीप थापा मंगर,सचिव श्री  राजेन थापा मंगर,सहसचिव मनिकुमार थापा मंगर,
कोषाध्यक्ष तारा थापा मंगर,सह-कोषाध्यक्ष  रूपेन्द्र थापामंगर कार्यकारिणी सदस्यहरूमा बीबी मंगर, सन्देश थापा मंगर, भाइसेन थापा मंगर, बुद्ध थापा मंगर, महेन्द्र थापामंगर, रूपेन थापामंगर, जगत थापामंगर, विकास थापामंगर, मनोज थापा मंगर थिए। सभालाई केन्द्रीय अध्यक्ष  कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सल्लाहकार अदिप थापा मंगर  अनि भाषा संस्कृतिविद्ध बीबी मंगरले सम्बोधन गरे । वक्ताहरूले वर्तमानमा संस्थाको गतिविधि अनि  भावी कार्यक्रमहरू माथि प्रकाश पारे अनि सबैलाई सचेत भइ जातिको पारम्परिक धर्म संस्कार,  रीतिथिति,  भेष भुषा, भाषाको संरक्षणसँगै उन्नतिको निम्ति अघि आउन पर्ने आवश्यकतामाथि जोड दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ