६माइल‌ लेक-ले पुर्नजीवन पाउने सङ्केत

Share this news

विलुप्तिको संघारमा पुगेको ६ माईल‌ लेक-ले लगभग २ दशकपछि पुर्नजीवन पाउने सङ्केत देखापरेको छ। पोखरी बचाऔं समिति अनि जोइण्ट म्यानेजिङ कमिटि (जेएमसी) -ले उठान गरेको यो महत्वकांक्षी संयुक्त प्रयासपछि अहिले देखा परेको पोखरीको पुन: स्वरुपले सबैमा काम गर्ने जोश एवं उत्साहको थप रक्त संचार गरिदिएको छ।
६ माइल बजार अनि ७ माइल गढी देवी मन्दिरबीच बाटो किनाराको यो प्राकृतिक ताल जीर्णोद्धारको परियोजनापछि यो क्षेत्र अनि संलग्न ग्रामीण क्षेत्रमा विकसित भइरहेको पर्या पर्यटनले नयाँ गन्तव्य पाउन सक्ने र यसको भर स्थानीय रोजगार र अर्थनीतिमा बल पुग्ने जेएमसी अध्यक्ष विजय कुमार प्रधानले विश्वास व्यक्त गरेका छन्।
यसबीच हाल चलिरहेको पुर्ननिर्माण कार्यबीच हिजो बुधवार ६ माईल लेक परिसरमा विधिवत पूजाअर्चनाको धार्मिक अनुष्ठान गरियो। अविरल झरीको पर्वाह नगरी भेला भएका मानिसहरूले स्थानीय प्रजातिका माछाहरू पोखरीमा छोडेका छन्। यसको साथै मूल बाटो किनारा एकान्त ठाउँमा खडा यो प्राकृतिक लेक-को सुन्दरतासँगै स्वच्छता बनाइराख्न फोहोर, दिशा-पिसाबमुक्त राख्नुपर्ने उनले मानिसहरुसमक्ष अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ