आर्य समाज मन्दिरमा अध्यात्म चिन्तन सभा 

Share this news

दार्जीलिङ,1 दिसम्बर (निसं): गत शुक्रबारको दिन स्थानीय आर्य समाज मन्दिर, जी बिल्डिङको नीजि अफिसमा दिउँसो सोभित बैश्यज्युको प्रमुख आतिथ्यमा क्रमैले माँ काली मन्दिर रानीहिट्टी राजबारीका गुरूजी पाल्देन डुक्पा (स्वतन्त्र सेनानी गागा छिरिङ डुक्पाज्युको नाती), त्यसैगरी माताजी रीना सुब्बा (सर्ट हेण्ड टाइपिष्ट सूर्यकला सुब्बाज्युकी भदैनी) यसै क्रममा समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा, अञ्जली लामा, अनिल प्रसाद, लक्ष्मी नारायण अधिकारी, भोला चाचा, देबिका छेत्री, पीपल शर्मा, कुणाल प्रसाद गुप्त, पासाङ शेर्पा, स्वर्णिम प्रधानको उपस्थितिमा कार्यक्रम एकदमै रोचक बनेको थियो। कार्यक्रमको सञ्चालन कलात्मक ढङ्गले कृष्ण प्रधान प्रेरणा-ले गरेका थिए भने आजको मुख्य आकर्षण अहिलेको कलियुगको जमानामा अध्यात्म विषयलाई जनमानसमा कसरी अघि बढाउने, साथै यसको प्रमुख प्रमुख कारणहरू के के रहनेछन् भन्ने विषयमा पण्डित सोभित कुमार बैश्यज्युले बताए भनी माँ काली मन्दिरका संस्थापक पाल्देन डुक्पाले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ