सौरेनी बस्तीको जमिनको पट्टा शंसोधन भएको दावि

Share this news

सौरेनी बस्तीवासीलाई लगभग गत तीन महीनाअघि वितरण गरिएको जमिनको पट्टा पूर्ण रूपमा आवादी पट्टा रहेको सौरेनी बस्ती खासमहल संरक्षण समितिकी कार्यवाहक अध्यक्ष तथा पञ्चायत समिति सदस्य चेतना तामाङले बताएकी छन्। उनले आज सौरेनीमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कतिपय व्यक्तिहरूले राजनीतिक स्वर्थका लागि उक्त पट्टा अझै पनि पेट्रोल पम्प पट्टा नै रहेको अफवाह फैलाउने कार्य गरिरहेको भएको तर यो सरसर झुटो रहेको बताएकी छन्। यस विषयमा हिज पनि भूमि औ भूमि सुधार विभाग मिरिकले एउटा सूचना जारी गर्दै सौरेनी बस्तीवासीले पाएको पट्टा आबादी पट्टा रहेको आधिकारिक जानकारी दिइसकेको बताइन्। उनले तीन सय तीन वस्तीवासीले पट्टाका लागि कागज पत्र सुम्पिएको जसमा 136 जनाको पहिलो चरणमा स्वीकृत भएको बताइन्।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम