स्थानीय

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भनिन्छ, `निरन्तरको सङ्घर्ष नै सफलताको कुँजी हो।’ हुन त सङ्घर्षको निरन्तरता मात्रै नभएर सङ्घर्षको सही कार्यसूची, सही दिशाबोध र सङ्घर्षरत् शक्तिहरूबीच एकजुटता पनि सफलताका कारक तत्त्वहरू हुन्। भारतीय गोर्खाहरूको छुट्टै

Read More »

घुम खासमहल ग्राम पञ्चायत कार्यालय नवनिर्मित भवनको उद्घाटन

दार्जीलिङ, 3 जुलाई(निसं): एक कार्यक्रमको साथमा जोरबंगलो सुकिया पोखरी खण्ड अधिनस्त घुम खासमहल ग्राम पञ्चायत कार्यालयको नवनिर्मित भवनको गत बुधबार उद्घाटन गरियो। कार्यक्रममा खण्ड विकास अधिकारी आर्ध्य गुहा खण्ड पञ्चायत

Read More »

गोदुनिसद्वारा माला कोइराला पुरस्कार साथै अन्य पुरस्कार प्रदान गर्ने, 21 सेप्टेम्बरमा स्वरश्री फाइनल

दार्जीलिङ, 3  जुलाई(निसं): गोर्खा दु:ख निवारक सम्मेलन(गोदुनिस) दार्जीलिङको गत शुक्रबारको दिन बसेको कार्यकारी समितिको मासिक सभाले आगामी 18 जुलाईको दिन 211औं भानुजयन्ती भव्यतापूर्ण मनाउने निधो गरिएको छ। यसै कार्यक्रममा गान्तोक,

Read More »

गोर्खा चेलीमाथी अत्याचार भएकोमा पहाड किन मौन : एलएम लामा

दार्जीलिङ, 3 जुलाई(निसं): बंगालमा बारम्बार भइरहेको हत्या,हिंसा र बलात्कार माथि पहाडका राजनैतिक दल अनि नारीवादी संस्थाहरु मुकदर्शक बस्नु साह्रै लाचारीपन हो भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष  तथा

Read More »

अम्बियोक बस्तीमा दुई दिने बर्ड टुरिज्मलाई लिएर कार्यशाला सम्पन्न

गोरुबथान, 3 जुलाई (लेनिन राई) ;  अम्बियोक बस्तीमा दुई दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यस क्षेत्रमा पनि बर्ड टुरिजमलाई प्रोमोट गर्ने उद्देश्यले स्थानीय युवाहरुलाई लिएर

Read More »

प्लास्टिकमुक्त गाउँ बनाउने सचेतना एवं सरसफाइ कार्य सम्पन्न

तीनधारे , 2 जुलाई (निसं)ः खरसाङ खण्ड विकास अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सांंसद-2 सिमरिङमा पञ्चायत सदस्य बिक्की तामाङको तत्परतामा तीन दिवसीय सर सफाई कार्यक्रम सम्पन्न भएको छ। यस सर

Read More »

ट्राफिक सचेतना अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टका ट्राफिक प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ

Read More »

ट्रेन्डिङ समाचार

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्ती समारोहमा मंगन जिल्ला चम्कियो; अन्तर-निर्वाचन क्षेत्र रामायण पथ/पाठ प्रतियोगिताको लाचेन मंगन निर्वाचन क्षेत्र विजेता घोषित भयो। मंगन जिल्ला अन्तर्गत रहेको लाचेन मंगन निर्वाचन क्षेत्रका सहभागी विद्यार्थीहरूले जारी २१२ औं राष्ट्रिय स्तरको भानु जयन्ती समारोह २०२६ को अवसरमा सोरेङमा आयोजित अन्तर-निर्वाचन क्षेत्र रामायण पथ प्रतियोगिता जितेर जिल्लाको नाम रोशन गरेका छन्। यो कार्यक्रम “भाषा साहित्य

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

लोकप्रिय हिमालय दर्पणलाई युवा शक्तिको शुभकामना

दार्जीलिङ, 8 जुलाई(निसं): सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक पत्रिकाले आफ्नो प्रकाशनको 24 वर्ष पूर्ण गरेको सुखद अवसरमा सम्पूर्ण हिमालय दर्पण परिवारलाई हार्दिक शुभ कामना व्यक्त गर्दछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति मूल सचिव सदिप प्रधानले बताएका छन्। उनले भनेका छन् , भारतीय नेपाली समुदायको हरेक सुख-दुखका खबर क्षेत्रीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खबरहरू जनमानसमा पस्केर लोकप्रिय बनेका पत्रिकाले

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

धेरै अन्तर-राज्य द्वन्द्व र अप्रत्याशित महाशक्ति व्यवहारले चिनिने वर्ष २०२५, भारतको राष्ट्रिय सुरक्षा दृष्टिकोण जटिल रह्यो। यद्यपि हिमालयमा चीनसँगको पाँच वर्षको सीमा गतिरोध कम भयो – दुवै राष्ट्रहरूले प्रत्यक्ष उडानहरू पुनः सुरु गरे, सजिलो भिसा व्यवस्था लागू गरे, र औपचारिक र अनौपचारिक ट्र्याकहरूमा द्विपक्षीय अन्तरक्रियामा संलग्न भए – संरचनात्मक प्रतिद्वन्द्विता वर्षभरि जारी रह्यो। वास्तविक नियन्त्रण रेखाको दुवै छेउमा लगभग ६०,०००

Read More »