स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका  वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण

Read More »

अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

दार्जीलिङ, 3 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव

Read More »

नपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

सिङताम नगरपालिका अध्यक्ष सुरेश कुमार तामाङले समर्पित कर्मचारी र सहयोगी सर्वसाधारणसँग मिलेर कार्यालय परिसर र बजार क्षेत्र वरिपरि साफ र सफाइ सङ्गै त्यहाँ राखिएका फूलका गमलाहरूको हेरचाहमा भाग लिए। यो

Read More »

साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

दार्जीलिङ, 3 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड

Read More »

पर्यटन मानचित्र भित्र ओझेल परेको गोप्रे फल्स

मजुवा, 3 जुलाई (निसं): दार्जीलिङ-पुलबिजनबारी अधिनस्त मजुवा ग्राम अन्तर्गत लोअर भीरगाउँ स्थित यो कुलुङ फल्स अनुमानित लगभग साँढे 6 सय फीट अग्लो यस झरनालाई सुन्दरी करण गर्न सके देशी-विदेशी पर्यटकहरू

Read More »

बीकेएसवाई-द्वारा कृषकहरुलाई कृषि सामाग्री प्रदान

पेशोक, 3 जुलाई(निसं): रंगली-रंगलीयट खण्ड-को कृषि विभागको बीकेएसवाई-द्वारा तक्लिंग-1 र 2  ग्राम पञ्चायतका कृषकहरुलाई कृषि सामाग्री प्रदान  गरियो।तक्लिंग-पेशोक समष्टि अन्तर्गत रहेको कृषि बाहुल क्षेत्र तक्लिंग,सोरेग, चेगरा, बड़ा मंगवा आदि क्षेत्रका

Read More »

ट्रेन्डिङ समाचार

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

कृषि तथा बागवानी विभाग, पाक्योङले चुनौतीपूर्ण परिस्थितिहरूको बाबजुद पनि कृषि–किसान दर्ताप्रति अटल प्रतिबद्धता प्रदर्शन गर्‍यो। कृषि तथा बागवानी विभाग, पाक्योङ जिल्लाले निरन्तर वर्षा, कठिन भूभाग र क्षेत्र कार्यान्वयनको क्रममा सामना गर्नुपरेका विभिन्न सञ्चालन चुनौतीहरूको बाबजुद पनि कृषि–किसान दर्ताको सफल कार्यान्वयनप्रति असाधारण समर्पण र प्रतिबद्धता प्रदर्शन गर्‍यो। विभागका अधिकारीहरू र क्षेत्रीय अधिकारीहरूले जिल्लाभरि अथक रूपमा किसान दर्ता सञ्चालन गरिरहेका छन्, प्रायः

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको प्रतिनिधि टोलीको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापासँग भेटघाट

खरसाङ, (निसं): इसाईहरूको छाता संगठनगरेको जानकारी प्राप्त भएको छ। भेटघाटको क्रममा गत 4 जुलाई 2025 को दिन भानु भवनमा आयोजित 174 औँ पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती अनि पास्टर्स डे कार्यक्रमको प्रमुख अथितिको उपहार तथा मायाको चिनो जोइण्ट फोरमका अध्यक्षको बाहुलीबाट प्रदान गरियो तथा फोरमका प्रवक्ता पास्टर लोक विजय सुब्बाद्वारा खादा लगाएर सम्मान जनाइयो। त्यसरीनै पादरी गंगाप्रसाद प्रधानको नाममा प्रत्येक वर्ष

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। ​उहाँलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको

Read More »