प्लास्टिकमुक्त गाउँ बनाउने सचेतना एवं सरसफाइ कार्य सम्पन्न

Share this news

तीनधारे , 2 जुलाई (निसं)ः खरसाङ खण्ड विकास अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सांंसद-2 सिमरिङमा पञ्चायत सदस्य बिक्की तामाङको तत्परतामा तीन दिवसीय सर सफाई कार्यक्रम सम्पन्न भएको छ। यस सर सफाई कार्यक्रम अन्तर्गत गाउँको सार्वजनिक ठाउँ, स्कूल, पिउने पानीको ट्यांकी इत्यादिमा सर सफाई कार्यको साथमा प्लास्टिकलाई सठिक व्यवस्थापन गर्नु पर्ने विषयमा स्थानीय वासिन्दाहरुलाई सचेतना गराइएको छ। गाउँ घरलाई सफा र स्वच्छ राख्नु,प्लास्टिक जतासुकै नफ्याँकिदिने, नडराईदिने अपिल गर्दै प्लास्टिकमुक्त गाउँ बनाउने पहलमा सफाईकर्मी डुप्छेन तामाङ, केसाङ तामाङ, सफाई-सुपरभाइजर दिपेश तामाङ अनि भिसिटी सदस्या बिनिता सुब्बा, रिया गुरुङ आदिले सहयोग पुराए भने पञ्चायत समिति सदस्या आँगानवाडी कर्मी, आशाकर्मीले पनि कार्यक्रममा सहभागिता जनाए। पञ्चायत सदस्यले स्थानीय बासिन्दा र स्कूलका विद्यार्थीहरुलाई पनि प्लास्टिक, मिठाईको खोल इत्यादि डस्ट्पिनको प्रयोग गर्ने, प्लास्टिकले पार्यवारणलाई मात्र होइन वन्यजन्तु, मानव जीवनलाई हानी पुराउने कुरामा पनि जागरुक गराए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

आजको रोजाइ