ट्राफिक सचेतना अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

Share this news

खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टका ट्राफिक प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत बुधबार रोड सुरक्षा हप्ताह पालन गर्दै बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको थियो। उक्त ट्राफिक सचेतनालाई लिएर आयोजित बस अनि चित्र बनाऊ प्रतियोगिता सुकना मोडेल हाई स्कूलमा आयोजना गरिएको थियो। यस प्रतियोगितामा 77 जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पसरितोषिक वितरण गरिएको छ। यस अवसरमा सहभागी सबैलाई मेडल प्रदान गरिएको जानकारी प्राप्त भएको छ। ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

राज्यपालद्वारा उ.बं.का २० विविमा राष्ट्रिय शिक्षा नीति २०२०को अपील

राज्यपालद्वारा उ.बं.का २० विविमा राष्ट्रिय शिक्षा नीति २०२०को अपील

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजबीच सम्झौता

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजबीच सम्झौता

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

आजको रोजाइ