लोकप्रिय हिमालय दर्पणलाई युवा शक्तिको शुभकामना

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक पत्रिकाले आफ्नो प्रकाशनको 24 वर्ष पूर्ण गरेको सुखद अवसरमा सम्पूर्ण हिमालय दर्पण परिवारलाई हार्दिक शुभ कामना व्यक्त गर्दछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति मूल सचिव सदिप प्रधानले बताएका छन्।

उनले भनेका छन् , भारतीय नेपाली समुदायको हरेक सुख-दुखका खबर क्षेत्रीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खबरहरू जनमानसमा पस्केर लोकप्रिय बनेका पत्रिकाले अनेकौं परिस्थितिहरू पार गरेर पनि डटेर आफ्नो प्रकाशनलाई 24 वर्षसम्म निरन्तरता दिनु पनि एक ऐतिहासिक क्षण हो। हिमालय दर्पण हिमालय झैं सँधै सौम्य र शान्त बनेर हाम्रो समाजमा विद्यमान रहोस् भन्ने शुभ कामना छ, प्रधाले भने।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।