स्थानीय

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ३६

Read More »

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सोनादा , (निसं): प्रकृति, प्राकृतिक सुन्दरता र पर्यटक एक अर्कासँग सम्बन्धित छ। सृष्टिकर्ताले प्रकृतिको सुन्दरतालाई बेजोड़ बनाउन सिर्जना गरेका वन्य पशु-पंक्षी थप उपलब्धि मान्न सकिन्छ । कहिलेकाहीँ वनजङ्गलमा देखा पर्ने

Read More »

साथी अनि फोसेप-द्वारा अपाङ्गता सचेतना कार्यक्रम 

दार्जीलिङ,18 दिसम्बर(निसं): अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साथी कम्युनिटी-बेस्डिन्क्लुसिभ डेभलपमेन्ट ट्रस्ट अनि सोसेप दार्जीलिङको संयुक्त आयोजनामा दार्जीलिङ रेडक्रस भवनमा अपाङ्गता सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अपाङ्गता अधिकार, समावेशी विकास, र समाजमा

Read More »

स्प्रिङडेल अकादमीमा 16 औँ वार्षक खेलकुद कार्यक्रम

तीनधारे,  (निसं)ः स्प्रीङडेल एकेडमी स्कूलको 16 औँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको खेल मैदानमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूमा खेलकूदप्रतिको रुचि, अनुशासन र टीमभावना विकास गर्ने उद्देश्य राखिएको थियो।

Read More »

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा सम्पन्न गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर 6 को सभापति कृष्ण शर्माको अध्यक्षतामा

Read More »

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

खरसाङ,  (मोहन प्रसाद)ः चिम्नी-देवरालीको जंगल क्षेत्रको मुनिको भागमा अवस्थित मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंकको खबर प्रकाशमा आएको छ। हुन्‌‍ त उक्त क्षेत्र जंगल क्षेत्रसित संग्लग्न रहेकोले वा

Read More »

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कको एक ठाउँमा ठूलो प्वाल परेकोले यस सड़क भएर आउजाउ गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। त्यस सड़कको एक ठाउँमा

Read More »

ट्रेन्डिङ समाचार

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

चुङथुङ, 4 जुलाई (निसं): लोवर चुङथुङ सिरिसे स्वर्णिम प्रभा संघ निवासी ईश्या तामाङ अहिले चित्रकारितामा धेरै चर्चित हुन थालेकी छिन्। सानो उमेरमा उनले धेरै प्रगति गरेको कारण उनलाई अहिले लोवर चुङथुङ अन्तर्गत धेरै समाज संघ संस्थाहरुले उनलाई प्रोत्साहन गर्दै सम्मान जनाई सकेका छन् भने हालै पुल बजार सार्वजनिक भवनमा पुल बिजनबारी खण्ड स्तरीय बुद्धिष्ट एशोसिएसनको पक्षबाट उनलाई सम्मान जनाईयो। यस

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनहित तथा सरकारी विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै खण्ड विकास क्षेत्रस्तरमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा गोरामुमो पुलबजार–बिजनबारी गोक समष्टि अन्तर्गत चैनपुरे शाखामा आयोजित संगठनात्मक सभाले बिजनबारी खण्ड समन्वय कमिटी गठन गरेको छ।चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिका अध्यक्ष जे.के. राई को अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। सभामा

Read More »