स्थानीय

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ३६

Read More »

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

खरसाङ, (निसं): खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने कार्य भइरहेको छ। खरसाङ शहरी क्षेत्रमा आइतवार बाहेक प्रत्येक दिन नगरपालिका कर्मचारीहरू फोहोर-मैला उठाउन आउने गरेका छन्‌‍ भने नगरदेखि बाहिरका वार्डहरूमा

Read More »

10 विशिष्ट व्यक्तिहरू विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित

खरसाङ, (हनोक): खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी महोत्सव 2025 खरसाङ्को सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न भएको छ। सन्‌‍ 1925 मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको सय वर्ष पूरा भएको अवसरमा आयोजित शतवार्षिकी

Read More »

आवश्यक कागजपत्र अब अनलाइन मार्फत बनिने

रिम्बिक, 9 दिसम्बर(निसं): लोधोमा-2 ग्राम पञ्चायतले जन्म तथा मृत्यु प्रमाण-पत्र , धुरीकर  लगायत अन्य उपलब्ध सुविधा सेवाहरु अब अनलाइन मार्फत् उपलब्ध गराइने जानकारी दिएकोछ। यो घोषणापछि ग्रामवासीहरुलाई सुविधा हुने थाहा

Read More »

अवकाशप्राप्त कर्मचारीहरुलाई संमान अनि विदाई

बिजनबारी, 9 दिसम्बर(निसं): एक कार्यक्रमको साथमा विद्युत विभागमा लामो समयसम्म कार्यपश्चात हालै अवकाशग्रगण गरेका लक्ष्मण प्रधान अनि तुलाराम छेत्रीलाई दार्जीलिङ जल विद्युत कर्मचारी संगठनले सम्मानसहित विदाई गरेकोछ। लोधोमा आयोजना गरिएको

Read More »
ananda-goan-gta-chief

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

सोनादा , (निसं): बाटो कुनै पनि देशको मेरूदण्ड हुन्छ। बाटो कुनै पनि शहरको प्राण हुन्छ। बाटो कुनै पनि गाउँको धड्कन हुन्छ। तर टुंग सन्त मेरिज समष्टिको आनन्द गाँउसम्म जाने बाटो

Read More »

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

दार्जीलिङ, 6 दिसम्बर(निसं) निसं): प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कूलले शैक्षिक सत्र 2024-25- को अन्तिम दिन सुक्रबार अग्रीम क्री क्रिसमस दिवस पालन गर्दै  अङ्ग्रेजी भाषा शिक्षक राजा लामाद्वारा

Read More »

ट्रेन्डिङ समाचार

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

पाक्योङ जिल्ला जिल्ला पञ्चायतद्वारा आयोजित २०२६-२७ को लागि १६ औं वित्त आयोग (FC) को प्रारम्भिक स्रोत खाम र छैटौं राज्य वित्त आयोग (SFC) अनुदान अन्तर्गत कोषको बाँडफाँड सम्बन्धी आन्तरिक बैठक आज पाक्योङ जिल्ला प्रशासनिक केन्द्र (DAC) को सम्मेलन हलमा आयोजना गरियो। पाक्योङ जिल्लाकी जिल्ला अध्याक्ष श्रीमती लादेन लामु भुटियाको अध्यक्षतामा पाक्योङ जिल्लाकी जिल्ला उपाध्याक्ष श्रीमती प्रभा प्रधान र पाक्योङ जिल्लाका

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनहित तथा सरकारी विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै खण्ड विकास क्षेत्रस्तरमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा गोरामुमो पुलबजार–बिजनबारी गोक समष्टि अन्तर्गत चैनपुरे शाखामा आयोजित संगठनात्मक सभाले बिजनबारी खण्ड समन्वय कमिटी गठन गरेको छ।चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिका अध्यक्ष जे.के. राई को अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। सभामा

Read More »