आवश्यक कागजपत्र अब अनलाइन मार्फत बनिने

Share this news

रिम्बिक, 9 दिसम्बर(निसं): लोधोमा-2 ग्राम पञ्चायतले जन्म तथा मृत्यु प्रमाण-पत्र , धुरीकर  लगायत अन्य उपलब्ध सुविधा सेवाहरु अब अनलाइन मार्फत् उपलब्ध गराइने जानकारी दिएकोछ। यो घोषणापछि ग्रामवासीहरुलाई सुविधा हुने थाहा लागेको छ। ग्राम पञ्चायत प्रधान लाक्पा छेकी शेर्पाले यस पहलले सम्पुर्ण ग्रामवासीलाई विविध कागजपत्रहरु बनाउनमा सहज हुने बताए। उनले ग्रामवासीले अनलाइन पोर्टलमा गएर यस सुविधाको फाइदा उठाउन सक्नेछन्। यसका साथै ग्राम पञ्चायत विभिन्न गाउँमा डस्टबिन वितरणलाई यथावत् राखेको छ। पञ्चायतलाई स्वच्छ बनाउन यस पहलको शुरुवात भएको हो भने यस पहलबाट धेरै गाँउहरु लाभान्वित भइरहेको पञ्चायत प्रधानले जानकारी दिए। ग्रामीण भेकमा फोहोर व्यवस्थापनलाई सुव्यवस्थित अनि सुदृढ बनाउने उद्देश्यका साथ यस पहलको थालनी भएको थाहा लागेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड