स्थानीय

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ३६

Read More »

बिजनबारे-रेलिङ आडक 24 देखि 28 दिसम्बरसम्म बन्द 

 रेलिङ, 23 दिसम्बर (निसं):रेलिङ रोडमा अहिलेघडी मर्मत कार्य युद्धस्तरमा चलिरहेको छ। उक्त मर्मत कार्यलाई ध्यानमा राख्दै आगामी 24 देखि 28 दिसम्बरसम्म रेलिङ रोडलाई पाँच दिनका निम्ति  बन्द राखिने भएको छ।

Read More »

बिजनबारी बजारमा भव्यताको साथमा क्रिसमस पालन

बिजनबारी, 23 दिसम्बर (निसं): सोमबार बिजनबारी  बजारमा भव्यताको  साथमा प्री-क्रिशमस पालन गर्‍यो। पुलबजार- बिजनबारीका चर्चहरूको मुख्य आयोजनामा भएको कार्यक्रममा प्रमुख वाक्तका रूपमा पास्टर जेम्स सुब्बा उपस्थित थिए भने उनीबाहेक अतिथिहरूमा

Read More »

10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

सोनादा, (किरण छेत्री): दार्जीलिङ पहाड़ अन्तर्गत सोनादा क्षेत्रको सुन्दर गाउँ राजाहट्टामा एक विशेष ट्रेल रन 10 किलोमीटरको डोको ट्रेल रन आयोजना गरिएको छ। यस डोको ट्रेल रनमा जम्मा 50 जनाले

Read More »

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

खरसाङ,  (निसं): साहित्यकार एवं समाजसेवी चन्द्र शर्माको बिहीवार अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई केही समय गोर्खा जनपुस्तकालयको टीएस गुरुङ मञ्चमा राखिएको

Read More »

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

दार्जीलिङ, 20 दिसम्बर (निसं): छोड़िएको ११ वटा गोर्खा जातगोष्ठीलाई जनजातिको दर्जा दिलाउन २०१४-देखि संघर्ष गर्दै आइरहेको गोर्खा भारतीय जनजाति महासंघले दार्जीलिङपहाड़ तराई डुवर्स मुद्दाको समाधानको निम्ति केन्द्र सरकारले नियुक्त गरेको

Read More »

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

खरसाङ, (निसं): खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको महारानी चियाबारीमा हिमालयन फ्रि चर्चको आयोजनामा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। महारानी चियाबारीको स्कूल परिसरमा सम्पन्न उक्त प्रि

Read More »

ट्रेन्डिङ समाचार

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

महाकाल डाँडामा जल अर्पण गर्नेहरुको ओर्लियो भीड

साउन महिनाको पहिलो सोमबार महाकाल डाँडामा जल अर्पण गर्नेहरुको ओर्लियो भीड। पहाडका आराध्य देव महाकाल बाबालाई जल अर्पण गर्न आज सोमबार बिहानपख ३.३० बजेदेखि श्रद्धालुहरु भेला हुन थालेको थाहा लागेको छ। यसरी साउन महिनाभरि गरिने जल अर्पणलाई ध्यानमा राख्दै महाकाल डाँडा पूजा कमिटी स्वयंसेवीहरु तैनाथ गरिएको जानकारी पाइएको छ।

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनहित तथा सरकारी विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै खण्ड विकास क्षेत्रस्तरमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा गोरामुमो पुलबजार–बिजनबारी गोक समष्टि अन्तर्गत चैनपुरे शाखामा आयोजित संगठनात्मक सभाले बिजनबारी खण्ड समन्वय कमिटी गठन गरेको छ।चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिका अध्यक्ष जे.के. राई को अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। सभामा

Read More »