स्थानीय

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

कृषि, बागवानी, पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्री तथा चुजाचेन निर्वाचन क्षेत्रका विधायक श्री पुरन कुमार गुरुङले चुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत जारी मनसुनले भएको क्षतिपछि त्शालामथाङदेखि

Read More »

सडक निर्माणको प्रतिक्षामा साकार हुने संकेत 

 मजुवा, 28 दिसम्बर(निसं): सडकको सर्वेक्षण भएपछि गाउँले पक्का सडक निर्माणको प्रतिक्षामा रहेकोछ। विभागीय सहअभियान्त बवित छेत्री, ठेकेदार ढेन्डुप एण्डसन्स कम्पनीका ढेण्डुप भोटिया, इञ्जिनियर विबेश दाहालको विषेश उपस्थितिमा डब्ल्यूबीएसआरडीए अन्तर्गत पीएमजीएसवाई

Read More »

बिजनबारीमा 98औं गिरी जयन्ती पालन 

बिजनबारी,28 दिसम्बर(निसं): बिजनबारी कला सङ्गमकाे आयाेजनामा शनिबार बिजनबारी-पुलबजार ग्राम पञ्चायत भवनमा 98औ  अगमसिंह गिरी जन्मजयन्ती  पालन गरेको छ। सङ्गमका सभापति एमबहादुर सुब्बाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा बिजनबारी कला संगमका संरक्षकद्वय

Read More »

पाखा गाउँमा हाम्रो गाउँ, हाम्रो समाधानको आधारशिला 

रेलिङ, 28 दिसम्बर (निसं): रेलिङ पाखा गाउँमा हाम्रो गाउँ, हाम्रो समाधान,आपास कार्यको आधार शिला राखियो। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पहलमा  राज्यव्यापी रूपमा हाम्रो गाउँ , हाम्रो समाधान (आपास)-को कार्य युद्धस्तरमा

Read More »

जीटीए-को 2026 सालको क्यालेण्डर  गिरी जयन्तीमा सार्वजनिक 

दार्जीलिङ, 28 दिसम्बर (निस): लुइस जुबली परिसरमा सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अनि नेपाली अकादमी दार्जीलिङको संयुक्त आयोजनामा जातीय कवि अगमसिंह गिरीको 98औँ गिरी जयन्ती समारोह पालन गरियो।

Read More »

नेपाली साहित्य सम्मेलनद्वारा 98औं गिरी जयन्ती पालन

दार्जीलिङ, 28 दिसम्बर (निस): शनिबार, नेपाली साहित्य सम्मेलन को आयोजनामा प्रत्येक वर्ष सम्पन्न गरिने गिरी जयन्ती नगरपालिका प्रतिमा परिसर सम्पन्न गरियो। उक्त 98औं गिरी जयन्ती कार्यक्रम नेपाली साहित्य सम्मेलनका अध्यक्ष

Read More »

सिलगढ़ी, मालदा र कोचबिहारका होटलहरूमा बंगलादेशीहरूलाई प्रवेश निषेध !

सिलगढ़ी, २७ दिसम्बर (निसं): पश्चिम बंगालका तीन जिल्लाका होटलहरूमा बंगलादेशी आगन्तुकहरूलाई प्रवेश निषेध गर्ने निर्णय लिइएको छ। उत्तर बंगालका तीन जिल्लाका होटल व्यवसायीहरूले बंगलादेशमा भारत सम्बन्धी घृणित टिप्पणी भइरहेको र

Read More »

ट्रेन्डिङ समाचार

गोजमुमो, पुल-बिजनबारी-गोक समष्टि गर्भेटार शाखा समिति गठन

गोर्खा जनमुक्ति मोर्चा, पुल-बिजनबारी-गोक समष्टिले आफ्नो संगठन विस्तार अभियानलाई थप तीव्रता दिँदै गोक–१ ग्राम पञ्चायत अन्तर्गत पर्ने गर्भेटार बस्तीमा उक्त सभामा उपस्थित सदस्यहरूको सर्वसम्मत निर्णयद्वारा गर्भेटार शाखा समिति गठन गरिएको छ। साथै, युवा मोर्चा तथा नारी मोर्चाका समितिहरू समेत गठन गरी नयाँ नेतृत्व चयन गरिएको छ। समष्टि संयोजक श्री पुरन छेत्रीको सभापतित्व आयोजित एक महत्वपूर्ण सांगठनिक सभामा गर्भेटार शाखा समिति

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

भाजपाले कामदुनी सामूहिक बलात्कारको मुद्दा पुन: ब्युँताउन माग दोहोर्‍यायो। टीएमसी नेताहरूद्वारा प्रहरी कारबाही र कानुन व्यवस्थामाथि प्रश्न। बारुईपुर नाबालिग बलात्कार र हत्या मामिलाका मुख्य आरोपीहरूमध्ये एक प्रभास मण्डलको प्रहरी मुठभेड (इन्काउन्टर) मा मृत्यु भएपछि पश्चिम बंगालको राजनीतिमा तीव्र बयानबाजी सुरु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले भने, ‘कुनै पनि अपराधीलाई छाडिने छैन।’ उनले चुनावअघि भाजपाले

Read More »

गोजमुमो, पुल-बिजनबारी-गोक समष्टि गर्भेटार शाखा समिति गठन

गोर्खा जनमुक्ति मोर्चा, पुल-बिजनबारी-गोक समष्टिले आफ्नो संगठन विस्तार अभियानलाई थप तीव्रता दिँदै गोक–१ ग्राम पञ्चायत अन्तर्गत पर्ने गर्भेटार बस्तीमा उक्त सभामा उपस्थित सदस्यहरूको सर्वसम्मत निर्णयद्वारा गर्भेटार शाखा समिति गठन गरिएको छ। साथै, युवा मोर्चा तथा नारी मोर्चाका समितिहरू समेत गठन गरी नयाँ नेतृत्व चयन गरिएको छ। समष्टि संयोजक श्री पुरन छेत्रीको सभापतित्व आयोजित एक महत्वपूर्ण सांगठनिक सभामा गर्भेटार शाखा समिति

Read More »

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजबीच सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजबीच बिहीबार भेटवार्ता भएको छ। बैठकमा दुवै देशले बदलिँदो विश्वव्यापी परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो सैन्य र सुरक्षा क्षमतालाई सुदृढ पार्न मिलेर काम गर्ने निर्णय गरेका छन्।भारत र अष्ट्रेलियाबीचको तेस्रो वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संयुक्त वक्तव्यमा भनेका छन् कि आजको बदलिँदो वातावरणमा दुवै देशको सुरक्षा र

Read More »