पाखा गाउँमा हाम्रो गाउँ, हाम्रो समाधानको आधारशिला 

Share this news

रेलिङ, 28 दिसम्बर (निसं): रेलिङ पाखा गाउँमा हाम्रो गाउँ, हाम्रो समाधान,आपास कार्यको आधार शिला राखियो। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पहलमा  राज्यव्यापी रूपमा हाम्रो गाउँ , हाम्रो समाधान (आपास)-को कार्य युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा दार्जीलिङ- पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधिनस्त पाखा गाउँमा हाम्रो गाउँ , हाम्रो समाधान( आपास) कार्यको आधारशिला राखिएको छ। उक्त आधार शिला पाखा गाउँ वार्ड नम्बर 5 मा निज वार्ड सदस्य तथा ग्राम पञ्चायतका उपप्रधान एनडी राईको वार्डमा मिलन समाजको  समाज घरको आधारशिला ग्राम पञ्चायतका प्रधान सारिका राईको बहुलीबाट राखिएको छ।
आजको आधार शिला कार्यक्रममा ग्राम पञ्चायतका प्रधान सारिका राई , उपप्रधान एनडी राई , ग्राम सचिव मणिइजम सुब्बा आदिको विशेष उपस्थिति रहेको थियोे । आधार शिलापछि पत्रकारहरूलाई सम्बोधन गर्दै ग्राम पञ्चायतका उपप्रधान एनडी राईले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी , जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेल प्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ