सुधीर अनि पुष्पको पहिलो टुडी नेपाली भजन 24 जुलाईमा सार्वजनिक

Share this news

 दार्जीलिङ,18 जुलाई(निसं): बार्सिल प्रोडक्सनले नयाँ एक नयाँ युगको दौड सुरुवात गर्दै पहिलो टुडी एनिमेटेड नेपाली म्युजिक भिडियोको आगामी 24 जुलाईको दिन वार्सिल प्रोडक्सन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने भएकोछ। भक्ति आराधना एल्बममा समावेश शिव भजन,जसलाई सुधीर राई र पुष्पालता राईले स्वरबद्ध गरेका छन्।यो भक्तिभाव, नेपाली संस्कृति र सिनेम्याटिक एनिमेसनको एक सुन्दर संगम हो। भारतीय नेपाली संगीतको संरक्षण,प्रवर्द्धन र उत्सव जस्तै वार्सिल प्रोडक्सनद्वारा आधिकारिक सार्वजनिक गरिने वार्सिलले बताएकोछ।
दार्जीलिङको नेपाली गीत क्षेत्रमा चर्चित गायक सुधीर राई अनि उनकी पत्नी पुष्पलता राईको भजन गीति एल्बम भक्ती आराधनामा समावेश एउटा शिव भजनलाई वार्सिल प्रोडक्सन युट्युब च्यानलद्वारा टुडी एनिमेसन रुपमा सार्वजनिक हुनेभएको बताउदै गायक सुधीर राईले बताएका छन्,यो शिव भजन भजन गीति एल्बम भक्ती आराधनामा समावेश गरिएका 8 वटा भजनमा एक शिव भजन हो। यस भजन गीति एल्बम सिलगढी कदमतला शिव कैलाश मनोकामाना महाकाली धामद्वारा निकालिएको हो। यो शिव भजनको शब्दकार सुरेन दियाली साथै संगीत संयोजक अजनिश राईले गरेका हुन् भने उनको म्याट्रीक साउण्ड ल्याबमा रिकर्डिङ गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

रुखलाई प्रेम अनि बिरुवा रोपन अरण्य सप्ताह विभिन्न क्षेत्रमा

रुखलाई प्रेम अनि बिरुवा रोपन अरण्य सप्ताह विभिन्न क्षेत्रमा

पेदोङ–रेसी सडकमा भीषण पहिरो, राष्ट्रिय राजमार्ग ७१७ए पूर्ण रूपमा अवरुद्ध

पेदोङ–रेसी सडकमा भीषण पहिरो, राष्ट्रिय राजमार्ग ७१७ए पूर्ण रूपमा अवरुद्ध

दिगो साहसिक पर्यटनलाई अगाडि बढाउन बाकुचेन-ताम्जे ट्रेकिङ ट्रेलको स्थलगत निरीक्षण सम्पन्न

दिगो साहसिक पर्यटनलाई अगाडि बढाउन बाकुचेन-ताम्जे ट्रेकिङ ट्रेलको स्थलगत निरीक्षण सम्पन्न

सड़कमै खेल्न बाध्य फूलबारी होपटाउनका युवाहरू: खेलमैदान नहुँदा प्रतिभाहरू ओझेलमा

सड़कमै खेल्न बाध्य फूलबारी होपटाउनका युवाहरू: खेलमैदान नहुँदा प्रतिभाहरू ओझेलमा

रोहित शर्माले इङ्ग्ल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने सम्भावना

रोहित शर्माले इङ्ग्ल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने सम्भावना

सुधीर अनि पुष्पको पहिलो टुडी नेपाली भजन 24 जुलाईमा सार्वजनिक

सुधीर अनि पुष्पको पहिलो टुडी नेपाली भजन 24 जुलाईमा सार्वजनिक

सम्पदा संरक्षण र पर्यटन विकासको मागमा पर्यटन मन्त्रीसँग भेट

सम्पदा संरक्षण र पर्यटन विकासको मागमा पर्यटन मन्त्रीसँग भेट

आजको रोजाइ