जनउन्मुक्ति दिवस आमा सम्मान दिवसको निरीक्षण

Share this news

आँउदो ८औं जनउन्मुक्ति दिवस तथा पहिलो आमा सम्मान दिवसको तयारी कार्य तीव्र गतिमा भइरहेको छ। यसक्रममा विधायक तथा युवा प्रभारी सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तानद्वारा तयारी कार्यको जायजा लिइएको छ। जुन कार्यक्रम आगामी १० अगस्तको दिन पूर्व सिक्किमको रम्फु खेल मैदानमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ८औं जन उन्मुक्ति दिवसको उपलक्ष्यमा ऐतिहासिक पहिलो आमा सम्मान दिवस भव्यतको साथमा आयोजन गरिएको छ भने तैयारी कार्य युद्ध स्तरमा चलिरहेको छ। कार्यक्रमलाई सफल बनाउन तैयारीको निरीक्षण गर्ने कार्य पार्टीका शीर्ष पदाधिकारीहरुले निरन्तर गरिरहेका छन्। यसै क्रममा आज बिहानैदेखि नाम्थाङ-रातेपानी निर्वाचन क्षेत्रका विधायक तथा पार्टीको युवा प्रभारी सञ्जित खरेल, पार्टीको राज्य स्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान लगायत युवा प्रकोष्टका अन्य पदाधिकारीले रम्फु खेल मैदानमा पुगेर तयारी कार्यको निरीक्षण गरेका छन्।

Observance of People's Liberation


Share this news
आजको रोजाइ
विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

जीटीए प्रमुख अनित थापाले बीजेपी सरकारमाथि दिए बयान

जीटीए प्रमुख अनित थापाले बीजेपी सरकारमाथि दिए बयान

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन

आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान

आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान

गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

बुडीखोप एसएस स्कूलको प्लेटिनम जुबिलीको सातौं दिन

बुडीखोप एसएस स्कूलको प्लेटिनम जुबिलीको सातौं दिन

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट