Tehran, the capital of Iran

ईरानको राजधानी तेहरान शहरमा पिउने पानीको हाहाकार हुने

Share this news

ईरानको राजधानी तेहरान शहरमा पानीको हाहाकार हुने भएको छ। यस शहरको जनसंख्या वर्ष २००६ को जनगणना अनुसार ७,७९७,५२० छ। यति धेरै जनसङ्ख्या भएको राजधानी तेहरान नजिक रहेको जलाशयमा अब मात्र २ साताको लागि पानी बाँकी रहेको छ। यस्तो अवस्थामा त्यहाँका मानिसहरूले पिउने पानी, बिजुली जस्ता अत्यावश्यक आवश्यकताहरूको लागि संघर्ष गर्नुपरिरहेको छ।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन