Ministry of External Affairs Mrs. Chhiten

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

Share this news

श्रीमती छितेन नोर्दन कार्ग्याल, आइएफएस, अतिरिक्त सचिव, विदेश मन्त्रालय, भारत सरकार, मिङ्मा नोर्बु शेर्पा, सभामुख, सिक्किम विधान सभा, सँग सिक्किम विधान सभा सचिवालयमा उनको कार्यालयमा भेट गर्न आएकी थिइन्। श्रीमती कार्ग्याल, सन् २०१२ ब्याचकी अधिकारी, पहिलो सिक्किमेली महिला हुन्, जसले भारतीय विदेश सेवा (आइएफएस) मा प्रवेश गरिन्।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन