Dronacharya Award
Dronacharya Award

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

Share this news

बाग्राकोट उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मालाई कोलकातामा आज टेक्नो इन्डिया ग्रुपद्वारा आयोजित समारोहमा शिक्षाक्षेत्रमा उत्कृष्ट योगदान र प्रेरणादायी नेतृत्वका लागि ‘द्रोणाचार्य अवार्ड २०२५’ द्वारा अलङ्करण गरियो।

कोलकाताको सल्ट लेक स्थित टेक्नो इन्डिया विश्वविद्यालय सभागारमा आयोजित समारोहमा यो सम्मान पश्चिम बंगाल सरकारका विज्ञान तथा प्रविधि विभागका मन्त्री उज्ज्वल विश्वासको बाहुलीद्वारा सागर शर्मालाई अलङ्करण गरियो। शिक्षा क्षेत्रमा उनको दूरदर्शी सोच, निष्ठा, र निरन्तर समर्पणले बाग्राकोट उच्च माध्यमिक विद्यालयलाई नयाँ उचाइमा पुर्‍याएको छ। उनको नेतृत्वले विद्यार्थी र शिक्षक दुवैमा प्रेरणा, अनुशासन र उत्कृष्टताको भावना जगाएको बताइएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका