Appreciation given to ASHA
Appreciation given to ASHA

आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान

Share this news

नगरनिगमको बैठक कक्षमा आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान गरियो साथै मुख्यमन्त्रीद्वारा पठाइएको शुभकामना सन्देश उनीहरूको हातमा हस्तान्तरण गरियो। उल्लेखनीय छ, मुख्यमन्त्रीको पहलमा राज्यका सबै आशा कार्यकर्ता र आगनवाडी कर्मीहरूलाई एकपटकको १०,००० रुपैंया दिइएको छ ताकि उनीहरूले राज्यका सबै माताहरू अनि नानीहरूलाई अझ उत्कृष्ट सेवा पुर्‍याउन सकून् भन्ने उद्देश्य राखिएको नगरनिगमका उपमेयर रञ्जन सरकार राणाले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड