उत्तर पूर्वमा प्रशिक्षार्थीको उन्नति सम्बन्धी जागरूकता कार्यशाला
कौशल भारत, विकसित भारतको दृष्टिकोण अन्तर्गत "उत्तर पूर्वी क्षेत्रमा प्रशिक्षार्थीको उन्नति" शीर्षकको राष्ट्रिय प्रशिक्षार्थी प्रवर्द्धन योजना (एनएपीएस) अन्तर्गत विशेष पाइलट पहल सम्बन्धी एक दिने जागरूकता कार्यशाला आज रम्फुको बर्दाङस्थित एटीटीसीको…
