Dhotaria Ranjita Subba as President
Dhotaria Ranjita Subba as President

गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रंगबुल धोतरिया रंगबुक समष्टिको सांगठनिक सभा सम्पन्न भयो। टी आर प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभामा गोरामुमो वरिष्ठ नेता एन बी प्रधान, अरुण राई साथै समष्टिका प्रतिनिधिवर्गको उपस्थित रहेका थिए। सभामा व्यापक छलफल पछि रन्जिता सुब्बालाई समष्टि अध्यक्षा पदमा सर्वसम्मतिले चयन गरियो। यसैगरी उपाध्यक्षमा अन्तरे गुरुङ अनि उपसचिवमा राजु रुमदालीलाई चयन गरियो। सांङ्ठनिक बिस्तारलाई बलियो बनाउनको निम्ति सभाले सोनादा जोनल कमिटी अनि रंगबुल जोनल कमिटी बनाउने प्रस्ताव पारित गरेको छ। पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर समष्टिलाई साङ्ठनिक बिस्तार अनि बलियो बनाउनको निम्ति दिशानिर्देशन दिंदै एन बी प्रधानले चयन गरिएका पदाधिकारीवर्गलाई वधाइ अनि शुभकामना दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ