Maa Unique Dham's Silver Jubilee

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

Share this news

आज, दार्जीलिङमा माँ यूनिक धामको २५औँ वार्षिकी वा रजत जयन्ती समारोहमा सांसद भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राजु बिष्टलाई “महालक्ष्मी सिद्धी यज्ञ सन्त सम्मान २०२५” द्वारा अलङ्करण गरियो। यसक्रममा त्रिपुरा राज्यका पूर्व मुख्यमन्त्री विप्लब कुमार देब, श्री श्री १००८ बाबा कालिदास कृष्णानंद परमहंस जी महाराज, श्री श्री १००८ कनैया गिरी जी र अन्य सन्तहरूको उपस्थिति रहेको थियो। बितेका २५ वर्षदेखि माँ यूनिक धामले पूर्ण समर्पणका साथ हिमाली क्षेत्रभर धर्म, संस्कृति, अनि आध्यात्मको क्षेत्रमा आफ्नो कामको माध्यमले सेवा गर्दैआएको छ। गुरुवर श्री श्री महन्त योगीराज महाराजको छत्रछायामा यस धामले धार्मिक शिक्षा अनि आध्यात्मिक शोधको क्षेत्रमा कार्य गर्दै सामाजिक अनि मानवीय जागरूकता फिज्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। माँ यूनिक धामले विशेषगरी युवाहरूमाझ आध्यात्मिकताको प्रसार गरेर उनीहरूको बौद्धिक, शारीरिक, अनि सामाजिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्दै आएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन