सिटिजन एक्शन पार्टीको विशेष सभा आयोजन गरिएको थियो। जसमा पार्टीको संविधानको अनुच्छेद २७ (क) (२ र ४) अन्तर्गत दिइएको अधिकारको प्रयोग गर्दै, पार्टी अध्यक्ष गणेश कुमार राईले 14 वटा क्षेत्रका नेतृत्वकर्ताहरूलाई तत्काल प्रभावका लागि नियुक्त गरेका छन्