'Chief Exercise Day

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

Share this news

दार्जीलिङको एक गैर सरकारी संस्था डीएलआर प्रेरणाद्वारा महानदीस्थित गाँधी प्राथमिक पाठशालामा ‘चिफ् एक्सरसाइज डे’ पालन गरिएको छ। यस अन्तर्गत डीएलआर प्रेरणाद्वारा महानदी क्षेत्रका विद्यार्थी नानीहरुलाई लिएर चिफ् कन्परहेन्सिफ हेल्थ एण्ड हाइजीन इम्प्रुभमेन्ट प्रोग्राम आयोजना रहेको छ। यस अवसरमा डीएलआर प्रेरणाबाट प्रोजेक्ट अफिसर कृति राई लगायत सुवास मोथे, दीक्षा मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा अमेरिकाबाट डा माइक साथै डेना उपस्थित रहेका थिए। यस कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुको स्वास्थ्य विषयलाई लिएर विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। विशेष गरेर डीएआर प्रेरणाद्वारा विद्यार्थी नानीहरुको स्वास्थ्य र सर सफाई विषयमा शिक्षा दिने कार्य गरिरहेका छन्।‌ यसै क्रममा महानदी क्षेत्रका विद्यार्थी नानीहरुलाई लिएर चिफ् एक्सरसाइज डे’ पालन गरिएको छ। यस अवसरमा महानदी क्षेत्रका विभिन्न निजी पाठशालाहरु र सरकारी प्राथामिक पाठशालाका विद्यार्थीहरू साथै अभिभावकहरू र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए। यस अवसरमा विद्यार्थी नानीहरुलाई लिएर स्वास्थ्य विषयमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डीएलआर प्रेरणामा कार्यरत् स्कूल हेल्थ एक्टिभिष्ट विशान सेवाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ