Raju Bista and BJP team
Raju Bista and BJP team

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

Share this news

सासंद राजु विष्ट र बीजेपीको टोलीले खरसाङको मकैबारी चिया बगान, ७ घुम्ती नजिकैका चिया कामदार अनि बीजेपी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गरेको थियो। यसक्रममा विष्टले चिया बगान पहाडको अर्थव्यवस्थाको मेरुदण्ड हो भन्दै अधिकांश कामदार महिला छन्। यो उनीहरूको शक्ति, रगत र पसिनाले संसारको उत्कृष्ट चिया उत्पादन गर्न मद्दत गरिरहेको बताए। सासंद विष्टले उनको पार्टी बीजेपीले पर्जा पट्टा अधिकार अनि चिया बगान तथा सिनकोना बगानका कामदारहरूको गरिमामय मजदूरी सुनिश्चित गर्ने प्रतिज्ञा गरेको बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।