MLA Niraj Zimba
MLA Niraj Zimba

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

Share this news

दार्जीलिङका विधायक निरज तामाङ जिम्बाले आफ्नो विधान सभा क्षेत्रीय ग्रामीण विकास कोषअन्तर्गत समाजिक उपयोगिता र जनसुरक्षालाई लक्षित गरी प्रदान गरिएको सौर्य पथ–ज्योति (सोलार लाइट) को स्थापना कार्य तीव्रगतिमा अघि बढिरहेको छ। यस विकास योजनाअन्तर्गत पुल–बिजनबारी खण्ड विकास कार्यालयमार्फत ऋषिहाट चियाबारी क्षेत्रमा रहेका कुल सातवटा समाजलाई दुई–दुईवटा गरि जम्मा १४ वटा सौर्य पथ–ज्योति यन्त्र उपलब्ध गराइएको छ। स्थानीय जनघनत्व भएको क्षेत्र तथा सार्वजनिक आवागमनका संवेदनशील मोड–घुम्ती, चौबाटो, झोडानाला, चर्च, मन्दिर, विद्यालय तथा एकान्त वन–क्षेत्रहरूमा यी पथ–ज्योति स्थापना गरिनु समुदायका लागि सुरक्षा र सहजताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
समाजसेवी बिरमन लामाले यस योगदानलाई ‘गोर्खा समाजको हितमा गरिएको अत्यन्त सार्थक र समयानुकूल पहल’ भन्दै विधायक निरज जिम्बा प्रति सम्पूर्ण समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड