Maa Unique Dham's Silver Jubilee
Maa Unique Dham's Silver Jubilee

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

Share this news

आज, दार्जीलिङमा माँ यूनिक धामको २५औँ वार्षिकी वा रजत जयन्ती समारोहमा सांसद भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राजु बिष्टलाई “महालक्ष्मी सिद्धी यज्ञ सन्त सम्मान २०२५” द्वारा अलङ्करण गरियो। यसक्रममा त्रिपुरा राज्यका पूर्व मुख्यमन्त्री विप्लब कुमार देब, श्री श्री १००८ बाबा कालिदास कृष्णानंद परमहंस जी महाराज, श्री श्री १००८ कनैया गिरी जी र अन्य सन्तहरूको उपस्थिति रहेको थियो। बितेका २५ वर्षदेखि माँ यूनिक धामले पूर्ण समर्पणका साथ हिमाली क्षेत्रभर धर्म, संस्कृति, अनि आध्यात्मको क्षेत्रमा आफ्नो कामको माध्यमले सेवा गर्दैआएको छ। गुरुवर श्री श्री महन्त योगीराज महाराजको छत्रछायामा यस धामले धार्मिक शिक्षा अनि आध्यात्मिक शोधको क्षेत्रमा कार्य गर्दै सामाजिक अनि मानवीय जागरूकता फिज्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। माँ यूनिक धामले विशेषगरी युवाहरूमाझ आध्यात्मिकताको प्रसार गरेर उनीहरूको बौद्धिक, शारीरिक, अनि सामाजिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्दै आएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड