स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

भानु जयन्तीको असारमा चित्रकार उपहारलाई सम्मान

पेशोक-तकदाह, 15 जुलाई (निसं): साँझा साहित्य संगीत कला मञ्च-ले 211 वाँ भानु जयन्तीको अवसरमा तकदाह क्लब साइड निवासी युवा चित्रकार उपहार छेत्रीलाई स्मृति चिन्ह अनि दोसल्ला भेट अर्पण गेरर सम्मान

Read More »

मुस्कानद्वारा भानु जयन्तीको दिन कवि ठकुरीलाई सम्मान

रिम्बिक,15 जूलाई(निसं): रिम्बिक क्षेत्रको साहित्यिक संस्था मुस्कान समुहको तत्परतामा आदिकवि भानुभक्त आचार्यको 211औ जन्म जयन्ती यहाँको बाँसबोटेको लिङसेबोङ प्राथमिक पाठशालामा भव्य समारोह बीच पालन गरियो। समारोहमा साहित्य  अकादमी युवा पुरस्कार-2025

Read More »

कर्मी भूमि संरक्षण कमिटीद्वारा भानु जयन्ती अनि सम्मान कार्यक्रम

नेजी, 15 जुलाई(निसं):कर्मी भूमि संरक्षण कमिटी-द्वारा नेजी समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं  जन्म जयन्तीसँगै सम्मानको कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमको दिन पुल-बिजनबारी-गोक समष्टि सभासद भूपेन्द्र छेत्री प्रमुख अतिथिको रुपमा

Read More »

ईजा प्रकाशनको पुरस्कार घोषणा

दार्जीलिङ, 15 जुलाई (निसं): ईजा प्रकाशनले यसपाली 12औं ईजा प्रतिभा सम्मान वरिष्ठ गायक एवं संगीतकार राम विष्ट र नर्तकी  बसन्ती शाहलाई प्रदान गर्ने घोषणा गऱ्यो। यसरी नै तेस्रो ईजा स्मृति युवा

Read More »

बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

पङ्खाबारी,14 जुलाई(निसं): गत केहीदिन अघि गाड़ीधुरामा एकजना पाँच वर्षीय नाबालिमाथि भएको दुष्कर्मको विरोधमा आइतवार गाड़ीधुरामा लङ्भ्यू परिवर्तन मुभमेण्टले एक विरोध र्‍याली निकाल्नुका साथै यहाँको शहीद दुर्गामल्ल चोकमा एक सचेतना कार्यक्रमको

Read More »

खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

खरसाङ, 14 जुलाई(निसं): खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

खरसाङ रेञ्चबाट एक महिना भित्रमा तीनवटा किङ कोब्रा उद्धार

खरसाङ,21 जून (मोहन प्रसाद): खरसाङ स्थित अम्बोटे चिया बगानबाट वन विभागको खरसाङ रेञ्जका वनकर्मीहरूद्वारा शुक्रवार बेलुकी लगभग 10 फीट लामो किङ कोब्रा उद्धार गरिएको छ। खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुले जनाए अनुसार शुक्रवार अमबोटे चिया बगानको एउटा घरमा किङ कोब्रा देखिएको खबर पाए पछि लगत्तै वन विभाग खरसाङ रेञ्जका वनकर्मीहरू रोशन थापा अनि सुयोक प्रधान घटना स्थलमा

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »