स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

चिया बगानको 30 प्रतिशत जमिन विषयमा खरसाङमा नागरिक कन्भेन्सन सम्पन्न

खरसाङ, 14 जुलाई (निसं): जमिन जीविका परिवेश बचाऊ अभियानको को-अर्डिनेटिङ टीमको आयोजनमा खरसाङको बरबुङ बस्तीमा नागरिक कन्भेन्सन सम्पन्न भयो। राज्य सरकारले टी टूरिज्म अनि अन्य व्यवसायका निम्ति 30 प्रतिशत जमिन

Read More »

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

खरसाङ, 14 जुलाई (निसं): यो सोमवार असार महिनाको 30 गते अर्थात साउन महिना लाग्न बाँकी रहेको भए तापनि खरसाङमा धेरै भक्तजनले सावन महिनाको व्रत अरम्भ गरेका छन्। सोमवार खरसाङका शिवलिङ्गहरूमा

Read More »
Providing food for everyone at the tourist center

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

मिरिक पर्यटन केन्द्रमा एउटै दोकानदारले तीनवटा पसल थापेपछि मिरिक पर्यटन विभाग डे सेन्टरका इन्चार्ज एटी राईले हटाउने कार्य गरे। यस विषयमा बोल्दै एटी राईले, सबैलाई गरिखान दिन्छौं तर एउटै मान्छेले

Read More »

शिक्षक संगठनद्वारा एसआई अनि एआई-लाई विदाई

पेशोक, 14 जुलाई (निसं): रंगली-रंगलीयट सर्कल अधिनस्थ रहेका हिल तराई प्राथमिक शिक्षक संगठनद्वारा आरआर सर्कल ईन्सपेकटर स्कूल-का लेजिना ठकुरी अनि एआई दिछेन वाईबालाई एक कार्यक्रमवीच विदाई दिइयो। पेशोक चियाबारीको गुम्बा

Read More »
Padmashri Sanu Lama

  विनय अनि जिम्बाद्वारा पद्मश्री सानु लामाप्रती शोक श्रद्धाञ्जली 

दार्जीलिङ,14 जुलाई(निसं): सिक्किम राज्यले आफ्ना एक उज्याला नक्षत्रलाई गुमाएको छ। शनिबार  पद्मश्री सानु लामा जसको जन्म गडुलसिंह लामा नाममा भएको थियो। उनले सिलगुड़ीस्थित एक निजी नर्सिङ होममा 86 वर्षको उमेरमा

Read More »

पहाडी माइनेरेटी बोर्डद्वारा बिजनबारीमा जागरुक कार्यक्रम

बिजनबारी,14 जुलाई(निसं): अल्पसंख्यक समुदायका मानिसहरुलाई सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरुबारेमा जमिनी रूपमा अवगत गराउने प्रमुख उदेश्यको साथमा पश्चिम बंगाल पहाडी माइनरेटी बोर्ड-द्वारा एक सचेतनामुलुक कार्यक्रम बिजनबारीमा सम्पन्न गरियो। बिजनबारीको कराँटे

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

कम्पोजः शुक्रमणि रसाइली अलगढा, 30मई (निसं)ः लाभा पञ्चायत समितिद्वारा बलुवा खानीमा पुलिस चेकपोस्टको एकक कार्यक्रमबीच उद्घाटन गरियो। कार्यक्रममा लाभा पञ्चायत समितिका सभापति साङ्गे छोयेम भोटिया, लाभा खण्ड विकास अधिकारी भारती सी बराइक, लाभा थाना प्रभारी मनिषा लामा, पञ्चायत समिति सदस्य बबिता छेत्री, सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्री, ट्राफिक प्रभारी लाक्पा डेन्जोङ्पा, इएसआइ सञ्जय छेत्री, खण्ड विकास कार्यालयका अभियन्ता सोनाम

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »