कर्मी भूमि संरक्षण कमिटीद्वारा भानु जयन्ती अनि सम्मान कार्यक्रम

Share this news

नेजी, 15 जुलाई(निसं):कर्मी भूमि संरक्षण कमिटी-द्वारा नेजी समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं  जन्म जयन्तीसँगै सम्मानको कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमको दिन पुल-बिजनबारी-गोक समष्टि सभासद भूपेन्द्र छेत्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सभापति शिक्षक मोतीलाल शर्मा अनि विशिष्ट अतिथीहरु गोक-एक ग्राम पञ्चायतका समिती सदस्य नन्दिता राई, वार्ड सदस्य रेखा लिम्बू, समष्टि सचिव विनय सुब्बा, अधिवक्ता अमृत मादेन, राजकुमार लामा, भीम सुब्बा आदि उपस्थित थिए। हर्कराज राईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि भूपि छेत्रीले हामीले आफ्नो कर्म ठीक गर्नु पर्छ जुन कर्मले हामीलाई अमर बनाएर लैजान्छ भनि बताए। भानु जयन्तीको अवसरमा समाजका वयोवृद्ध नागरिकहरुलाई कमिटीको पक्षबाट सम्मान गरेको खण्डमा सभासद छेत्रीले हर्ष अनि आभार प्रकट गरे। एनटीपीसी-ले जुन हाईडल प्रोजेक्ट नेजी क्षेत्रमा निर्माण गरेको छ यसमा कम्पनीले पनि क्षेत्रको विकासको निम्ति पुरा सहयोग गर्नु पर्ने उनले बताए। यसरी नै कर्मी भूमि संरक्षण कमिटीका सभापति मोतीलाल शर्माले सम्पूर्ण महानुभवहरु प्रति आभार प्रकट गर्दै भानु जयन्ती अनि आदिकवि भानुभक्त आचार्यबारे प्रकाश पारे। भाषा साहित्य हाम्रो जातिको निम्ति अस्तित्व र पहिचान हो भनि शर्माले जनाउँदै आफ्नो भाषा साहित्य संस्कृति प्रति सबै जागरुक अनि सचेत हुनु पर्ने उनले जनाए। यसदिन कवि प्रितम मैनाली, कमल भण्डारी लाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो भने वयोवृद्ध नागरिकहरु पत्थरमान राई, माकबीर सुब्बा,रणबीर सुब्बा,रणबहादुर छेत्री,धन बहादुर राई, जैसरी राई, धन बहादुर क्षेत्री, प्रेम माया राई,चन्द्र बहादुर सुब्बा आदिलाई टोपी  अनि दोसल्ला ओढाएर सम्मान जनाईयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ