स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »
In Team Engineering Office of IGJF

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइ.जी.जे.एफ. पूल-बिजनबारी खण्ड समिति मुख्य संयोजक भरत तामङ्ग अनि गीङ जीपी संयोजिका नोरा सुब्बा दलबलसँगै तक्दाह इन्जिनियरिङ्ग डिभिजन पुगे। यी नेताहरू ग्लेनबर्नमा टेन्डर भएर पनि चार वर्षदेखि रोकिएको बाटोको कामको

Read More »

गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार

खरसाङ, (निसं): खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा साङ्ग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ।

Read More »

पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

दार्जीलिङ, 29 जुलाई (निस) : किराँती खम्बु राई कल्याण समिति घूम शाखा किराँती समिति घूम शाखा अनि माउण्टेन हेरिटेज विद्यालयको संयुक्त आयोनामा पर्वतारोही प्रतिमा राईलाई एक कार्यक्रमवीच सम्बर्द्धना जनाइयो। किराँती

Read More »
Road construction kalimpong

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

  लामो समयदेखि विभागीय लापरवाही र मौनताले थलिएको बोङबस्ती क्षेत्रको सिडफार्मदेखि टारी गाउँसम्मको जीर्ण सड़क आइतबार गाउँले, चालक र ग्राम पञ्चायतको सक्रिय ऐक्यबद्धतामा मर्मत गरिएको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत

Read More »

खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

खरसाङ 28 जुलाई (निसं): पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा सोमवारदेखि खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ भएको छ। खरसाङ्को पार्कलोकेशनस्थित सार्वजनिक भवनमा आयोजित यस कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख

Read More »

गोरामुमोद्वारा सोनादामा शहीद दिवस पालन

सोनादा, 27 जुलाई(निसं): गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेकोछ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सिलगढ़ी शहरमा सुरक्षा व्यवस्था लिएर प्रश्न

सिलगढ़ी, (निप्र): बाधाबिनै एटीएम काउण्टर लुटेर सहजै दुष्टहरूले सुइँकुच्चा ठोके। त्यत्ति नभएर दुष्टहरूले एटीएम लुटेपछि प्रधाननगर थाना अगाडि हुँदै वाहन लिएर चम्पट कसेका थिए। यसपछि तिनीहरू दार्जीलिङ मोड़ हुँदै हाईवे अनि एकपछि अर्को क्रमशः विभिन्न थाना पार गर्दै दुष्टहरू भागे तापनि कत्तै पनि तिनीहरूको वाहन रोकिएन। यस घटनापछि रातको अँध्यारोमा शहर तथा वरिपरि इलाकाको सुरक्षा व्यवस्था कमजोर रहेको प्रमाणित भएको

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »