स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

पुबोंग प्रणामी मन्दिरको रजत जयन्ती आगामी 3 अगस्तदेखि आरम्भ

दार्जीलिङ,30 जुलाई(निसं): पुबोंग प्रणामी मन्दिरको रजत जयन्ती कार्यक्रम आगामी 3 अगस्तदेखि आरम्भ हुने भएको छ। दार्जीलिङको तकदाह रङ्ली-रङ्लीयट क्षेत्रमा अन्तर्गत बड़ा पुबोंग बस्तीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको 25औँ वर्ष

Read More »

स्वच्छ भारत अभियान प्रभावकारी अप्नाउन प्रधानको अपिल

मिनरल स्प्रीङ,30 जुलाई(निसं)कथनी र करणीमा फरक भए कुनै पनि कार्य योजनाबाट आशा अनुरुप परिणाम प्राप्त गर्न सकिन्दैन। भनिएका तथा सैद्धान्तिक कुराहरू व्यवहारिकतामा उतार्न नसकिए ती योजनाले जनसाधारणसम्म पुर्याउन चाहेको समूचित

Read More »

आयुष्मान कार्डको निम्ति एनजीओ-को पत्र सांसदलाई

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ ह्याण्ड एनजीओ-ले दार्जीलिङ लोकसभा सांसद राजु विष्टलाई एक निवेदन गर्दै पत्र पठाएको छ। केन्द्रिय परियोजना आयुष्मान भारतको सुविधा दार्जीलिङ क्षेत्रमा पनि पाउनुपर्छ भन्ने माग राखिएको साथै आयुष्मान

Read More »

पत्रकार सुरज राईलाई घरमा सम्मान

दार्जीलिङ,30 जुलाई(निसं): क्यारिङ्ग ह्याण्ड एनजीओ-को तर्फबाट स्वच्छ पत्रकारिताको निम्ति सम्मानित गरियो। बदामताम चियाबगान निवासी सुरज राई आफ्नो बहुमूल्य समय पत्रकारितामा सुम्पिएर समाज जातिलाई स्वच्छ वातावरण दिने कार्यमा एक कुशल योद्धा

Read More »

संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको  भेटघाट कार्यक्रम

दार्जीलिङ,30 जुलाई(निसं): नेपाल र भारतको परस्पर सम्बन्ध स्थापित गर्दै भारतीय नेपाली गोर्खा अनुसूचित संगठन अनुसूचित जाति (कामी,दमाई अनि सार्की)-को संयुक्त मञ्च दार्जीलिङ एवं नेपाल राष्ट्रको बिर्तामोड झापा नौमति सगुन समाजका

Read More »

खतरामा चौरास्तामा

दार्जीलिङ शहर नजिक विश्व चर्चित पर्यटन स्थल चौरास्तामा विभिन्न प्रकारका तारहरुले बाधिएको पुरानो फलामको खम्बाको फेद खिया परेर भाचिन लागेको छ। यो कुनै दिन डल्न सक्छ अनि ठूलो नै दुर्घटना

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

धान खेती धान रोपाईको परम्परालाई सुरक्षित राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

तीनधारे ,7 जुलाई(निसं): मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वास्थ्य रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने उहादरण त छँदैछ। यस्तै एक उदाहरण तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अहिले पनि मानिसहरु आफ्नो मेहनत र परिश्रम गरेर धान रोपाईको कार्य गर्दै आईरहेका छन्। खरसाङ क्षेत्र अन्तर्गत सिटोङ,

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »