स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लिखित रुपमा लेखिनु आवश्यक छः आईएन प्रधान

तीनधारे,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह दागोपापका पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे

Read More »

नेसास-द्वारा भाषा मान्यता दिवसमा युवा पुरस्कार प्रदान 

दार्जीलिङ,28 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगामी 20 अगस्तको दिन सम्मेलनको सूधपा सभागृहमा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता एवं वरिष्ठ समाजसेवक तथा धीरधाम ट्रष्टिबोर्डका वर्तमान अध्यक्ष केशरकुमार लिम्बुका प्रमुख

Read More »

पुरणद्वारा वीरहरुको तस्बिरहरु समाजलाई प्रदान

दार्जीलिङ,28 जुलाई(निसं):गत शनिबारको दिन अनुसूचित जातिका चिन्तक पूरण लोहारद्वारा दार्जीलिङ चाँदमारी विश्वकर्म समाज भवनमा गोर्खा वीर सपूत एवं स्वतन्त्र सेनानीहरु क्रमैले आइएनए सेकेण्ड लेफ्टीनेन्ट डिगबीर सिंह रामुदामु, पहाडी गान्धी जंगबीर

Read More »

नेवार जातिको महान एक महिने पर्व लाखे जात्रा आरम्भ

दार्जीलिङ,28 जुलाई(निसं): गत शनिबारको दिन अरिवल भारतीय नेवार सगंठन केन्द्रिय कमिटी सांस्कृति विभाग अनि दार्जीलिङ अञ्चालिक समितिको तत्वधानमा नेवार जातिको महान एक महिने पर्व गुलाँपर्व(लाखे जात्रा)-को आरम्भ दार्जीलिङको महाकाल बाबा

Read More »

घैयाबारीमा कारगिल युध्दका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

तीनधारे, 27 जुलाई(निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युध्दमा शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीमा 26 औं कारगिल बिजय दिवस पालन गरिएको छ। घैयाबारीस्थित कारगिल एनजीओको

Read More »

महानदी ग्राम पञ्चायत कार्यालय भवनको उद्घाटन

तीनधारे, 27 जुलाई(निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ। उक्त पञ्चायत भवनको उदघाटन खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा र महानदी वरिष्ठ

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

नेवार संगठनको स्थापना दिवस पालन

दार्जीलिङ,21 जुन(निसं): शुक्रवारको दिन अखिल भारतीय नेवार संगठनको 33औ स्थापना दिवस, अखिल भारतीय नेवार संगठन दार्जीलिङ आंँचलिक समितिले पालन गर्‍यो।यस संगठनको स्थापना दिवस संगठनका एमबी श्रेष्ठ सभापतिको बाहुलीबाट झण्डा उत्तोलन गरेर पालन गरियो। संगठन कार्यलय दार्जीलिङको पुरानो सुपर मार्केटमा मनाइयो। यस स्थापना दिवसमा भारतभरी भएका नेवारहरुलाई स्थापना दिवस‌को शुभकामना दिएको जानकारी सचिव सरोज प्रधानले दिएका छन्।  कस्तुरी प्यालेसमा गत 7औं

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »