नेवार जातिको महान एक महिने पर्व लाखे जात्रा आरम्भ

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): गत शनिबारको दिन अरिवल भारतीय नेवार सगंठन केन्द्रिय कमिटी सांस्कृति विभाग अनि दार्जीलिङ अञ्चालिक समितिको तत्वधानमा नेवार जातिको महान एक महिने पर्व गुलाँपर्व(लाखे जात्रा)-को आरम्भ दार्जीलिङको महाकाल बाबा मन्दिरमा गुरजु अल्कार शाक्य अनि उनका शिष्यहरू द्वारा मन्त्र ,उचारण गरी अञ्चालिक सचिव सरोज प्रधानद्वारा विधिवत पूजा गरी,महाकाल परिसरमा लारवे नितिश प्रधानद्वारा नाँच प्रस्तुत गरी पर्वको शुरुवात गरियो। यो  पर्व नेवार जातिको दशौ महिनामा गरिने पर्व हो भनी कमिटीले जानकारी गराएको छ। जानकारी अनुसार, विशेष नेवार जातिले यो एक महिनासम्म मन्दिर,बौद्ध मठमा गएर पूजा अर्चना साथै लारवे नचाएर। नकारत्मक प्रभावहरुलाई हटाएर  सकारत्मक प्रभावहरू  स्थापित गर्ने,भल,पैहों,,डुबाउ नहोस,महामारी नफैलोस सबै सुरीक्षत रहुन भनै उदेश्यले यो पर्वको मुख्य उदेश्य हो।महकाल परिसरवाट आएर केन्द्रिय अध्यक्ष एस एनप्रधानको निजि घर कस्तुरी प्यालेसमा आएर राजबाड़ी शाखाका सदस्यहरु उपस्थित थिए,त्यहाँ लाँरवे नृत्य प्रस्तुत गरी  सास्कृति विभागका लागि देउँसी खेले झै गर्दै  केही राशीहरू अनुदान स्वरूप सदस्यदरुद्वारा प्रदान गरयो ।यो पर्व प्रत्येक शनिवार अनि आईतबार शाखा-साखामा गरिनेभएको छ। अब शिव ग्राम दार्जीलिङमा गेरिने छ्भी सचिव सरोज प्रधान जनाए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन